यसरी निर्माण हुँदैछ काठमाडौं - तराई/मधेश दुर्तमार्ग

नेपाली सेनाको व्यवस्थापनमा राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं तराईमधेश दुर्तमार्ग सडक निर्माणाधिन अवस्थामा छ ।  पूर्व निर्धारित समय (२०८१साल)मा सम्पन्न गर्ने लक्ष्यसहित सेनाले चालु आर्थिक वर्ष (आगामी असार)भित्र सडक...

सम्बन्धित सामग्री

तस्वीरमा काठमाडौं–तराई मधेश ‘फास्ट ट्र्याक’

सरकारले २०७४ सालमा नेपाली सेनाको जिम्मा लगाएको द्रुत मार्ग ७ वर्षमा ३१ प्रतिशत मात्र प्रगति सहित सुस्त गतिमा छ ।

काठमाडौं-तराई/मधेश द्रुतमार्गले माग्यो २ दर्जन इन्जिनियर

१९ फागुन, काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्गमा २ दर्जन इन्जिनियरका लागि रोजगारी खुलेको छ । आयोजनाले इन्जिनियरमा १२ र सब इन्जिनियरमा १२ जनाका लागि करारमा रोजगारी खुला गरेको हो । सिभिल समूहमा आयोजनाले इन्जिनियर मागेको छ । शुक्रबार आयोजनाले एक सूचना निकाल्दै इन्जिनियर माग गरेको हो । १५ दिन भित्र व्यक्ति स्वयम् उपस्थित भई आयोजना कार्यालय […]

काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजना: आगामी वर्षलाई आधा खर्ब बजेट माग

सरकारले आर्थिक वर्ष २०७७/७८ मा काठमाडौं–तराई/मधेश द्रुतमार्गको लागि ८ अर्ब ९६ करोड ८८ लाख रूपैयाँ विनियोजन गरेको थियो। तर नेपाली सेनाले सो अवधिमा ८ अर्ब ७३ करोड १२ लाख रूपैयाँ मात्रै खर्च गर्‍यो। यो खर्च पनि सुरुङ खण्डको मोबिलाइजेसन पेस्कीसहित हो।...

काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनामा रोजगारीको अवसर [सूचना सहित]

काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा जनशक्ति माग गरेको छ । बुधवार सूचना सार्वजनिक गर्दै आयोजनाले विभिन्न पदमा ६ जना कर्मचारी मागेको छ । विज्ञापनमा आवेदन दिन इच्छुकले विज्ञापन खुलाइएको मितिले १५ दिनभित्रमा दरखास्त दिनुपर्नेछ । तलव तथा भत्ता आयोजनाको नियमअनुसार दिइने उल्लेख छ । सूचना

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारी हटाइए

काठमाडौं, माघ २५। सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीलाई हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चुरे विकास समितिका पाँचै जनालाई हटाउने निर्णय गरेको हो । चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने नाराका साथ स्थापना भएको चुरे विकास समितिका पदाधिकारी यसअघिको सरकारले नियुक्त गरेको थियो । केपी शर्मा ओली नेतृत्व […]

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारी हटाइए

काठमाडौं । सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीलाई हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चुरे विकास समितिका पाँचै जनालाई हटाउने निर्णय गरेको हो । चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने नाराका साथ स्थापना भएको चुरे विकास समितिका पदाधिकारी यसअघिको सरकारले नियुक्त गरेको थियो । केपी शर्मा ओली नेतृत्व सरकारले […] The post राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारी हटाइए appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौं-तराई द्रुतमार्ग निर्धारित समयमा सम्पन्न गर्न थप रकम आवश्यक

काठमाडौं, माघ २० । काठमाडौं-तराई/मधेश द्रुतमार्गलाई निर्धारित समयमा सम्पन्न गर्न आवश्यक थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवाला मन्त्रालयहरुसँग छलफल गर्ने भएको छ । काठमाडौं-तराई/मधेश द्रुतमार्गको अवलोकन भ्रमण समेत गरेको राष्ट्रिय सभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन समितिले द्रुतमार्ग सम्पन्न गर्नका लागि थप एक खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष निकाल्दै सो रकमको व्यवस्थापनका लागि सरकारका सरोकारवाला […]