दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले कंलकी–कोटेश्वर सडकखण्डलाई हरियाली बनाएको छ । कम्पनीले आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तरगत कलंकी–कोटेश्वर चक्रपथ खण्डको १०.२ किलोमिटर सडकलाई हरियाली बनाएको हो ।कम्पनीले वन तथा भू–संरक्षण विभाग र ललितपुर महानगरपालिकासँगको सहकार्यमा लामो समयदेखि यस क्षेत्रलाई हरियाली बनाउन काम गरिरहेको छ । कम्पनीले ५ वर्षसम्मका लागि यस क्षेत्रमा रहेका रुखबिरुवाको हेरचाह गर्ने र सडकको छेउछाउमा दुवो लगाउने काम गर्ने छ ।काठमाडौं उपत्यकाको सडकलाई हरियाली र