सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई तीन प्रश्न
सामान्य चर्किएको कोटेश्वर–कलंकी सडकखण्डको सर्भिस लेन भत्काएर मर्मत गर्न हतारिनुको कारण के हो ?
सामान्य तरिकाले हेर्दा यो सडक अन्य सडकभन्दा ठिकै देखिए पनि त्यहाँ ठूलो प्राविधिक समस्या देखियो । त्यसकारण हामीले...