जनप्रतिनिधिहरुले साइवर क्राइमलाई आकर्षित हुनेगरी सामाजिक सञ्जालको दुरुपयोग गरे : सांसद बस्नेत
नेकपा एमालेका सांसद महेश बस्नेतले केही जनप्रतिनिधिहरुले साइवर क्राइमलाई आकर्षित हुने गरेर सामाजिक सञ्जाललाई दुरुपयोग गरेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद अहिलेको राजनीतिक व्यवस्थालाई...