बुटवल । कपिलवस्तुमा डेंगु संक्रमित भेटिन थालेका छन् । साउन लागेयता डेंगु संक्रमित भेटिन थालेका हुन् ।
अहिले जिल्लाका विभिन्न स्थानीय तहमा डेंगुका बिरामी भेटिएका छन् ।
बाणगंगा नगरपालिकामा ४६ जना संक्रमित भेटिएकाे नगरपालिकाले पुष्टि गरेकाे छ । कृष्णनगर नगरपालिकामा २ जना र विजयनगर गाउँपालिकामा १ जना संकमित भएकाे भनिएपनि पुष्टि भएकाे छैन ।
बाणगंगा...