सुदूरपश्चिमको चालू बजेट आधा पनि खर्च नहुने

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६-०७७ को बजेट पास गर्दा प्रदेश सभामै ९० प्रतिशत भन्दा बढि खर्च गर्ने दावी गरेको थियो । तर २०७६ चैत मसान्तसम्म चालू आर्थिक वर्षको कुल विनियोजित बजेट २८ अर्ब १६ करोड २० लाख रुपैयाँमध्ये जम्मा २१ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

सम्बन्धित सामग्री

सुदूरपश्चिमका चार मन्त्रालय चार महिनादेखि मन्त्रीविहीन

चालू बजेट कार्यान्वयन र नयाँ बजेटको तयारी प्रभावित  सरकार गठन र विस्तारमा देखिएको किचलोले सुदूरपश्चिम प्रदेशका चारवटा मन्त्रालय करिब चार महिनादेखि मन्त्रीविहीन छन् । मन्त्रालयको नेतृत्व गर्ने मन्त्री नहुँदा चालू वर्षको बजेट...

कानुन निर्माणले लियो गति, राष्ट्रपतिबाट एकैपटक १३ विधेयक प्रमाणीकरण

काठमाडौं, साउन १७ । लामो समयदेखि अवरुद्ध विधायिकी प्रक्रियालाई सङ्घीय संसद्को चालू बजेट अधिवेशनले गति दिएको छ। सामान्यतः बजेट अधिवेशनमा विधेयक प्राथमिकतामा नपर्ने भए पनि यस पटक सङ्घीय संसद्का दुवै सदनबाट १९ वटा विधेयक पारित भइसकेका छन् भने अन्य केही पारितको चरणमा छन्। सङ्घीय संसद्को चालू अधिवेशन प्रारम्भ हुँदा ५५ विधेयक विचाराधीन थिए। अधिवेशन प्रारम्भ […]

प्रदेश १ को नामकरण प्रस्ताव  प्रक्रियामा लैजान दलहरू सहमत

सप्तकोसी नाम राख्न कांग्रेसको प्रस्ताव, तर अझै जुटेन सहमति चालू बजेट अधिवेशनमै प्रदेश १ को नामकरण प्रस्ताव प्रक्रियामा लैजान दलहरू सहमत भए पनि नाममा अझै सर्वसम्मति जुट्न सकेको छैन । प्रदेश सभाको...

बजेट अधिवेशनमै प्रदेश १ को नामकरण टुंग्याउन मुख्यमन्त्री राईको जोड

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले चालु बजेट अधिवेशनभित्रै प्रदेशको नामकरण जसरी पनि टुंगो लगाउनुपर्नेमा जोड दिएका छन्। आजदेखी सुरु भएको प्रदेश १ सभाको दसौं तथा बजेट अधिवेशनलाई सम्बोधन गर्दै...

पुँजीगत बजेट खर्च वृद्धि गर्ने अर्थका कुरा र व्यर्थका सुझाव

कैयौं वर्षदेखि नेपालमा पुँजीगत बजेट बृद्धि गर्नुपर्छ, चालू खर्च घटाउनु पर्छ भनिदै आएको छ। तर, हरेक वर्ष चालू बजेट बृद्धि हुन्छ, त्यस्को अनुपातमा पुँजीगत बजेट बृद्धि हुदैन।अर्थ मन्त्रालय छिर्ने हरेक नयाँ अर्थमन्त्री र अर्थसचिवले मेरो पालामा पुँजीगत बजेट खर्च बढाउछु भन्छन्, तर त्यो बढ्दैन।हरेक वर्ष आर्थिक विटका पत्रकारले पुँजीगत बजेट बृद्धि नभएको दुखमनाउ गरी समाचार बनाउछन्। त्यसपछि अर्थ मन्त्रालयले विनियोजित पुँजीगत बजेट पूरै खर्च गर्छु भन्यो भनी उत्साहपूर्ण समाचार प्रकाशित प्रसारित गर्छन। पुनः के

बजेट रिक्तताले चालू आवमा पनि कार्यान्वयनको समस्या

महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंगलबारसम्ममा सरकारले ७४ अर्ब ६२ करोड बजेट खर्च गरेको छ । उक्त खर्च पूर्व अर्थमन्त्री विष्णु पौडेलले ल्याएको अध्यादेश बजेटको ४.५३ प्रतिशतमात्र हो । मंगलबारसम्मको कुल खर्चमा सरकारले ४९ अर्ब ४४ करोड रुपैयाँ चालू बजेट खर्च गरेको छ भने दुई अर्ब ४३ करोड रुपैयाँमात्र पुँजीगत बजेट खर्च गरेको महालेखाको कार्यालयले जनाएको […]

अध्यादेशबाटै बजेट ल्याउँदै लुम्बिनी सरकार, 'यो एकदमै असहज अवस्था हो'

बुटवल : लुम्बिनी प्रदेश सरकारले विपक्षी गठबन्धनले बजेट पास गर्न अवरोध गर्ने संकेत गरेपछि बजेट अधिवेशन अन्त्य गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएको छ। बिहीबार मध्यरातमा सरकारको सिफारिशमा प्रदेश प्रमुखले चालू बजेट अधिवेशन अन्त्य गरेका थिए। सरकारले ल्याएको बजेट सहज ढंगले पास हुन नसक्ने भएपछि अध्यादेशबाट बजेट ल्याउनका लागि बजेट…

प्रदेश १ सभाको बजेट अधिवेशन अन्त्य

प्रदेश १ सभाको  चालू बजेट अधिवेशन शुक्रबारदेखि अन्त्य भएको छ । प्रदेश सरकारको निर्णयअनुसार प्रदेश

राष्ट्रपतिद्वारा बजेट अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले चालू बजेट अधिवेशन अन्त्य गरेकी छिन् ।  राष्ट्रपति भण्डारीले बिहीबार