१८ वैशाख, काठमाडौं । निर्वाचन आयोगले पत्रकार अनिता विन्दुलाई स्पष्टीकरण सोधेको छ । नेपाल टेलिभिजनमा कार्यरत रहेर नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसार उपसमितिमा क्रियाशील रहेको भेटेपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो । ‘उहाँ सरकारी टेलिभिजनमा कार्यरत हुनुहुन्छ, साथसाथै कांग्रेसको प्रचारप्रसार उपसमितिमा समेत हुनुहुन्छ भन्ने भरपर्दो सूचना आएपछि आयोगले नै स्पष्टीकरण सोध्ने निधो गरेको हो’ आयोग स्रोतले […]