आइसिटी अवार्डका उत्कृष्ट स्टार्टअप

लिभिङ विथ आइसिटीले आयोजना गर्दै आएको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ मा विभिन्न स्टार्टअप, प्रडक्ट तथा इन्नोभेसनहरूको प्रतिस्पर्धा जारी छ ।४० बढी स्टार्टअपहरूबाट विभिन्न ४ चरणको छनौटसँगै उत्कृष्ट ५ स्टार्टअपहरू अहिले सर्वोत्कृष्ट क्याटेगोरी विजेताको लागि प्रतिस्पर्धामा छन् । यसैगरी ३५ बढी प्रडक्टहरूबाट छानिएर उत्कृष्ट ५ प्रडक्ट र ६० बढीबाट छानिएका उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसनहरू […]

सम्बन्धित सामग्री

आइसिटी अवार्डका उत्कृष्ट १२ स्टार्टअप छनौट

काठमाडौं– आइसिटी अवार्ड २०२३ को छनौट प्रक्रिया अन्तर्गत दोस्रो चरणमा उत्कृष्ट १२ स्टार्टअप सार्वजनिक भएका हुन् । अवार्डको छनौटमा उत्कृष्ट १२ स्टार्टअप, उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसन र उत्कृष्ट १४ प्रडक्ट पनि सार्वजनिक भएका छन् । विधा ‘ए’ अन्तर्गत स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ को छनौट प्रक्रिया जारी छ । दक्षिण […]

यस्ता छन् इन्फोडेभलपर्स आइसिटी अवार्डका विजेताहरु

पुस ८ गते शुक्रबार विभिन्न १४ विधामा इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ वितरण गरिएको छ । नेपाल सरकार मुख्यसचिव, सचिव, प्रतिनिधि सभा सदस्य, सरकारी तथा निजी क्षेत्रका उच्च व्यक्तित्व लगायत १ हजार बढीको सहभागीतामा अवार्ड वितरण गरिएको हो । अवार्ड बिजेताहरु के कस्ता छन र उनीहरुले के गरिरहेका छन, यसबारेमा जानकारी राखौ । यस वर्ष स्टार्टअप तथा इन्नोभेसन अन्तर्गत  ह्वावे...

आइसिटी अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धीलाई शुक्रबारसम्म भोट गर्न पाइने

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को सर्वोत्कृष्ट छनोटका लागि पब्लिक भोटिङ यही शुक्रबार अर्थात १६ डिसेम्बर, २०२२ सम्मका लागि मात्रै खुल्ला रहने भएको छ । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२  इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनसको ३ विधामा उत्कृष्ट ५ को घोषणा भइसकेको छ । अहिले सर्वोत्कृष्ट छनोटका लागि पब्लिक भोटिङ चलिरहेको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन...

साउथ एसिया स्टार्टअप आइसिटी अवार्डका उत्कृष्ट दश स्टार्टअप सार्वजनिक

साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को उत्कृष्ट दश सार्वजनिक भएका छन् । साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ का लागि उत्कृष्ट दश सार्क मुलुकहरुबाट छानिएका हुन् । शीर्ष दशमा बंगलादेशबाट बोराक सर्भिसेज लिमिटेड, नेपालबाट बगभी सफ्टवेयर टेक्नोलोजिज तथा श्रीलङ्काबाट एक्जामहब पर्न सफल भएका छन् । त्यस्तै श्रीलङ्काबाटनै म्याजिक बिट, अफगानिस्तानबाट माक्तब, बंगलादेशबाट...

यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेसनमा उत्कृष्ट ५ स्टार्टअप छनोट भएका छन् । यसअघि छनोट भएका उकृष्ट १२ स्टार्टअप उत्कृष्ट ५ घोषणा गरिएको हो ।  स्टार्टअप विधा अन्तर्गत कुल ४५ स्टार्टअपले आवेदन दिएका थिए । अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले विभिन्न चरणको बैठक पश्चात उकृष्ट १२ बाट उत्कृष्ट ५ को नाम छनोट गरेको हो...

दराजले आइसिटी अवार्डका लागि ‘इ-कमर्श पार्टनर’को रुपमा सहकार्य गर्ने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड’ को सातौं संस्करणका लागि इ-कमर्श क्षेत्रको अग्रणी कम्पनी दराजले सहकार्य गर्ने भएको छ । बुधबार दराज नेपालका प्रवन्ध निर्देशक आँचल कुँवर र आइसिटी अवार्डका संयोजक राजन लम्सालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।आइसिटी अवार्ड २०२२ को ‘इ-कमर्श पार्टनर’को रुपमा दराज रहने तथा डिजिटल स्टार्टअप, इनोभेसन र ट्यालेन्ट्सलाई विभिन्न किसिमले सहयोग तथा प्रवद्धन गर्ने उक्त समझदारीमा उल्लेख गरिएको छ

यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप (भिडिओ)

एफ्वान सफ्ट आइसिटी अवार्ड २०२१ को स्टार्टअप विधा अन्तर्गत उत्कृष्ट ५ स्टार्टअप कम्पनी गत कार्तिक १० गते  घोषणा गरिएको थियो । विभिन्न चरणको छनोट पश्चात जुरी समितिले ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ का लागि उत्कृष्ट ५ स्टार्टअप कम्पनीको घोषणा गरेको थियो । स्टार्टअप आइसिटी अवार्ड आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका कम्पनीलाई प्रोत्साहन र...