यस्ता छन् इन्फोडेभलपर्स आइसिटी अवार्डका विजेताहरु

पुस ८ गते शुक्रबार विभिन्न १४ विधामा इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ वितरण गरिएको छ । नेपाल सरकार मुख्यसचिव, सचिव, प्रतिनिधि सभा सदस्य, सरकारी तथा निजी क्षेत्रका उच्च व्यक्तित्व लगायत १ हजार बढीको सहभागीतामा अवार्ड वितरण गरिएको हो । अवार्ड बिजेताहरु के कस्ता छन र उनीहरुले के गरिरहेका छन, यसबारेमा जानकारी राखौ । यस वर्ष स्टार्टअप तथा इन्नोभेसन अन्तर्गत  ह्वावे...

सम्बन्धित सामग्री

यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ प्रडक्ट

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेसनमा उत्कृष्ट ५ प्रडक्ट छनोट भएका छन् । यसअघि छनोट भएका उकृष्ट १२ प्रडक्टबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।  प्रडक्ट आइसिटी अवार्ड विधा अन्तर्गत कुल ३६ प्रडक्टले आवेदन दिएका थिए । अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले विभिन्न चरणको बैठक पश्चात उकृष्ट १२ बाट उत्कृष्ट ५ को नाम छनोट गरेको...

यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेसनमा उत्कृष्ट ५ स्टार्टअप छनोट भएका छन् । यसअघि छनोट भएका उकृष्ट १२ स्टार्टअप उत्कृष्ट ५ घोषणा गरिएको हो ।  स्टार्टअप विधा अन्तर्गत कुल ४५ स्टार्टअपले आवेदन दिएका थिए । अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले विभिन्न चरणको बैठक पश्चात उकृष्ट १२ बाट उत्कृष्ट ५ को नाम छनोट गरेको हो...