३० फागुन,सिमरा । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले देशको आर्थिक बिकासमा ढुवानी ब्यवसायीको भूमिका अतुलनीय रहेको बताए ।
तराई यातायात ब्यवसायी संघ सिमराको १३ औँ वार्षिक साधारणसभामा बोल्दै प्रमुख अतिथि राउतले पछिल्लो समय ढुवानी ब्यवसायीको आवाजसँग परिचित रहेको बताउँदै अब नयाँ नीति निर्माणसँगै ब्यवसायीको समस्या समाधान हुने र हातेमालो गर्दै …