पोखरामा टेवानको सहकार्यमा ‘महाकमेडी विथ महाजात्रा’

कास्की– पोखरामा सोमबार महाकमेडी विथ महाजात्रा कार्यक्रम हुँदैछ । चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा महाकमेडी विथ महाजात्रा कार्यक्रम घोषणा गरिएको हो ।  कार्यक्रम निर्देशक विशाल भण्डारीले महाकमेडी विथ महाजात्रा फागुन २१ गते साँझ पोखराको सभागृह हलमा आयोजना गरिएको बताए।  पोखराका दर्शकले प्रत्यक्ष रुपमा कमेडी च्याम्पियनका कलाकारसँग साक्षात्कार गर्न पाउने भन्दै उनले […]

सम्बन्धित सामग्री

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सकियो

अन्नपूर्ण (कास्की), २४ फागुन । पोखरामा यही फागुन १९ गतेदेखि सुरु भएको ‘गण्डकी प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सकिएको छ । पोखरा नयाँबजारमा रहेको पोखरा आर्ट ग्यालरीको प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा प्रदर्शनी भएको थियो । सिर्जनशील कलाकार समूहसँगको सहकार्यमा सुरु भएको यो प्रदर्शनी पाँच दिनसम्म सञ्चालन भएको […]

पोखरामा वडाले संकलन गर्‍यो क्यान्सर पीडितका लागि कपाल

२३ मंसिर, पोखरा । पोखरा महानगरपालिका– १३ को सक्रियतामा पोखरामा क्यान्सर पीडितका लागि कपाल संकलन गरिएको छ । स्थानीय मेलमिलाप युवा क्लबसँगको सहकार्यमा कपाल संकलन गरिएको वडाध्यक्ष किरण बरालले जानकारी दिए । शनिबार गरिएका कार्यक्रममा १५ जनाले कपाल दान गरेका थिए । ‘अहिले नेपालमा मात्रै होइन, विश्वभर नै क्यान्सर पीडितहरुको संख्या बढ्दै गएको देखिन्छ । उहाँहरुलाई […]

पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिए

गण्डकी, १४ असोज । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम) को प्राविधिक सहकार्यमा गरिएको छहप्ते तालिमबाट पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिएका छन् । पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यका साथ गरिएको तालिममा आवश्यक मापदण्ड पूरा गरी अन्तवार्तामार्फत छनोट भएका दुई […]

पोखरामा 'ड्रयागन बोट रेस फेस्टिबल' आयोजना हुने

काठमाडौं : पोखरामा ‘ड्रयागन बोट रेस फेस्टिबल’ आयोजना गर्न लागिएको छ। पोखरा महानगरपालिका र काठमाडौंस्थित चिनियाँ दूतावासको सहकार्यमा उक्त महोत्सव हुन लागेको हो। महोत्सव आगामी असार ८ गतेदेखि दुई दिनसम्म संचालन हुनेछ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ शिनले आ–आफ्नो…

पोखरामा चार देशीय ‘बृहत् आर्ट क्याम्प’ हुँदै

काठमाडौँ – चार देशका कलाकारहरूको सहभागितामा पोखरामा बृहत् आर्ट क्याम्प आयोजना गरिने भएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आगामी भदौ ३१ देखि असोज ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका झण्डै १०० कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले जनाएको छ। कोरोना भाइरस सक्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सीमित […]

पोखरामा आजदेखि मञ्चन हुँदैछ 'शिरीषको फूल'

काठमाडौं: नाटक 'शिरीषको फूल' आजबाट पोखरामा मञ्चन हुन भएको छ। साहित्यकार पारिजातको उपन्यास 'शिरीषको फूल' मा आधारित यो नाटक आजदेखि पोखरा थिएटर (गन्धर्व नाटक घर) मा देखाइनेछ। पोखरा थिएटरसँगको सहकार्यमा थिएटर मल–कीर्तिपुर रङ्गमञ्चको प्रस्तुति रहेको नाटक चैत्र २७ गतेसम्म देखाइनेछ। चारदिनमा पाँचवटा शोहरू राखिएको यस नाटकका परिकल्पनाकार केदार श्रेष्ठले जानकारी…

पर्यटन प्रवद्र्धन गर्न पोखरामा छलफल

पोखरा, ३ मंसिर । नेपाल–बङ्गलादेशबीच पर्यटन प्रवद्र्धनदेखि व्यावसायिक साझेदारी लगायतका विषयमा आज पोखरामा छलफल भएको छ । पोखरा पर्यटन परिषद्को समन्वयमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन एन्ड बी टू बी एक्सचेन्ज कार्यक्रम’को पहिलो चरण आज सम्पन्न भएको हो । सो कार्यक्रममा नोभेम्बर १६ देखि २१ सम्म […]

११ देशका राजदूत पोखरामा

पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न ११ वटा देशका राजदूत पोखरा आएका छन् । गण्डकी प्रदेश सरकारको पहल तथा निजी क्षेत्रको सहकार्यमा ११ देशका राजदूत पोखरा आएका हुन् ।कोभिड–१९ ले थलिएको पोखरा क्षेत्रको पर्यटन क्षेत्र खुला भएको सन्देश दिन कार्यक्रम आयोजना गर्न लागिएको र उक्त कार्यक्रम कोशेढुंगा सावित हुने पोखराका पर्यटन व्यवसायीहरुको बुझाइ छ । पोखरामा […]

पोखरामा अक्सिजन बैंक स्थापना

पोखरा। पोखरामा अक्सिजन बैंक स्थापना गरिएको छ। यहाँ क्रियासिल विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एसोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन्। अक्सिजन ग्याँसको अभावमा कोही पनि बिरामी उपचारबाट बञ्चित हुन नपरोस् भनेर ग्याँस सिलिण्डर सङ्कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुर्‍याउने गरी काम सुरु गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले बताइन्। रासस

पोखरामा अक्सिजन बैंक स्थापना

पोखरा। पोखरामा अक्सिजन बैंक स्थापना गरिएको छ। यहाँ क्रियासिल विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एसोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन्। अक्सिजन ग्याँसको अभावमा कोही पनि बिरामी उपचारबाट बञ्चित हुन नपरोस् भनेर ग्याँस सिलिण्डर सङ्कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुर्‍याउने गरी काम सुरु गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले बताइन्। रासस