पोखरामा 'ड्रयागन बोट रेस फेस्टिबल' आयोजना हुने

काठमाडौं : पोखरामा ‘ड्रयागन बोट रेस फेस्टिबल’ आयोजना गर्न लागिएको छ। पोखरा महानगरपालिका र काठमाडौंस्थित चिनियाँ दूतावासको सहकार्यमा उक्त महोत्सव हुन लागेको हो। महोत्सव आगामी असार ८ गतेदेखि दुई दिनसम्म संचालन हुनेछ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ शिनले आ–आफ्नो…

सम्बन्धित सामग्री

राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता बेगनास तालमा शुरु

पर्यटन राजधानी पोखराको बेगनास तालमा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस प्रतियोगिता शुरु भएको छ ।

राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता बेगनास तालमा शुरु

पर्यटन राजधानी पोखराको बेगनास तालमा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस प्रतियोगिता शुरु भएको छ ।

राष्ट्रिय ड्रागन बोट रेस चैत दोस्रो साता

पर्यटनको राजधानी सहर पोखरामा यही चैत दोस्रो साता प्रथम राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०८० हुने भएको

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: विमानस्थल थियो र त सिचुआन र ड्रुक आए

नियमित अन्तर्राष्ट्रिय उडानको टुंगो नलागेपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पोखरा क्षेत्रको पर्यटनको लागि अवसरको ढोका भने खुलादिएको छ। त्यसका दुइ उदाहरण हुन–ड्रागन बोट रेस फेस्टिबल र ड्रुक एयरको चार्टर उडान। अन्तर्राष्ट्रिय विमानस्थल नहुँदो हो त पोखराम...

ड्रागन बोट रेस : दुवै विधामा चिनियाँ टोली सिचुवानको अग्रता

पोखरामा सुरु नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ मा चिनियाँ टोली सिचुवान ड्रागन बोट टिम

पोखरामा भाेलिदेखि नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुँदै

पोखरा । पोखराको फेवातालमा शुक्रबारदेखि ‘नेपाल-चीन’ फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ । पोखरामा शुक्रबारबाट सुरु हुन लागेको ड्रागन बोट रेस फेस्टिभल चीनबाहिर दक्षीण एसियामै पहिलो हुन लागेको हो । रेस फेस्टिभल शुक्रबार र शनिबार चल्नेछ । फ्रेन्डसिप ड्रागन बोट रेस फेवातालमा २०० र ५०० मिटरको दौड प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ४ नेपाली र […]

फेवातालमा ‘ड्रागन बोट रेस’ फेस्टिवल

पोखराको फेवातालमा आजदेखि ड्रागन बोट रेस फेस्टिवल सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा पहिलो पटक यो फेस्टिवल सुरु भएको हो ।

पोखरामा ‘ड्रागन बोट रेस महोत्सव’

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा दुईदिने बोट रेस हुन लागेको हो । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सो महोत्सवको सहयोगी संस्थाका रुपमा रहेका छन् ।

ड्रागन बोट रेस फेस्टिभल’का अभ्यास गरिँदै

नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यका साथ पोखरामा नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’ अभ्यास गरिएको छ ।