काठमाडौं, ७ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशलाई संस्थागत र बलियो बनाउनुको विकल्प नरहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको ‘राष्ट्रिय प्रजातन्त्र दिवस–२०८०’ प्रदेश स्तरीय मूल समारोह कार्यक्रममा उनले प्रदेशलाई संस्थागत बनाउनुपर्ने बताएका हुन् । “प्रदेश सङ्घीयताको शासन व्यवस्था अनुसार स्थापना भएका हुन् । यसलाई बलियो र संस्थागत बनाउनुको […]