तिलोत्तमा व्यापार संघद्वारा महोत्सव तयारी, मंसिर पहिलो साताबाट सुरु हुने

रुपन्देही । रुपन्देहीको तिलोत्तमास्थित तिलोत्तमा व्यापार संघले यो वर्ष पहिलो पटक व्यापार महोत्सव आयोजनाको तयारी गरेको छ । संघले व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारः सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार भन्ने मूल नाराका साथ मंसिर ६ गते देखि १८ गतेसम्म तिलोत्तमा व्यापार तिलोत्तमा व्यापार महोत्सव– २०८१ एवं कृषि तथा पर्यटन महोत्सव गर्न लागेको शुक्रबार पत्रकार […]

सम्बन्धित सामग्री

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु

२२ मंसिर, पोखरा । आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको महोत्सवको शुक्रबार अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरे । उनले जलवायु परिवर्तनमा योगदान नभएपनि नेपालले प्रत्यक्ष असर भोगिरहेको बताए । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असर भारत हुँदै बंगलादेशसम्म फैलने निश्चित रहेको […]

मोरङमा लक्ष्मीमार्ग महोत्सव सुरु

१८ मंसिर, विराटनगर । मोरङको लक्ष्मीमार्गमा सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ । डागीहाट युथ क्लबको आयोजनामा सोमबार महोत्सव सुरु भएको हो । ‘लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सव २०८०’ प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरे । स्थानीय कला संस्कृतिको प्रवर्द्धनमा महोत्सवको महत्वपूर्ण भूमिका रहने प्रदेश सांसद सुवेदीले बताए ।  महोत्सव उद्घाटनको विभिन्न जातजातिका सांस्कृतिक झाँकी […]

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तस्वीरहरू)

काठमाडौं : अन्तर्राष्ट्रिय जलरङ महोत्सव नेपालमा सुरु भएको छ। नेपालमा सुरु भएको यो महोत्सवको तेस्रो संस्करण हो। मंसिर ३० सम्म चल्ने महोत्सवको शनिबार युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरेका हुन्।महोत्सवमा ३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनी गरिएका छन्। उक्त कला महोत्सवमा सहभागी हुनका लागि स्वदेशी तथा विदेशी कलाकार काठमाडौंमै छन्।कला महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने एक सय ५० भन्दा बढी नेपालका कलाकार सहभागी छन्। कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर २२ गते कैलालीको धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने हुनुभएको छ । महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घद्वारा मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने उक्त महोत्सवको तयारी अन्तिम चरमा पुगेको जानकारी दिनुभयो । महोत्सव उद्घाटन समारोहमा विभिन्न जातिका संस्कृति झल्किेन […]

सकियो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौंः नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण सम्पन्न भएको छ। ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ मंसिर ९ गतेदेखि  सुरु भएको फेस्टिभल शनिबार सकिएको हो। समापन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति हरिहर शर्मालगायतका रङ्गकर्मीहरुको उपस्तिथि थियो। मन्त्री शर्माले…

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव समापन हुँदै

काठमाडाैँ- ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) शनिबार सकिदैँछ। मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास गर्दै समापन हुन लागेको हो। समापनको दिन आज दिउँसो १ बजे ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक […]

महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिका कार्यालयमा तालाबन्दी

१५ मंसिर, दाङ । मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्वसको विरोध गर्दै संघले तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिहीबार बिहान ११ बजे तालाबन्दी गरेको हो । प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहितका केही […]

सीताराम विवाहपञ्चमी महोत्सव सुरु, आज नगर दर्शन

७ मंसिर, जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । सात दिनसम्म मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन रहेको छ । आजको दिन जानकी मन्दिर प्रांगणमा बालबालिकालाई […]

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव आरम्भ

सप्ताहव्यापी रुपमा मनाइने विश्व प्रसिद्ध सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि सुरु भएको छ । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीको दिन भगवान राम र सीताको विवाह भएकाले सोको सम्झनास्वरुप परापूर्वकालदेखि नै विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।विवाह पञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम आयोजना गरिने जानकी मन्दिरले जनाएको छ  ।विवाह पञ्चमीमा भा