नेपालसँग खेल्ने युएईको टोली घोषणा, मुस्तफा फर्किए

काठमाडौ (हाम्रो खेलकुद) – अनुभवी खेलाडी रोहन मुस्तफालाई समेट्दै युएईले नेपालसँग खेल्ने तीन ओडिआई खेलको सिरिजको लागि १५ सदस्य टोली घोषणा गरेको छ । सिपी रिजवानको कप्तानीमा घोषणा टोलीले युएईले टि२० विश्वकप खेल्दाका १० खेलाडी राख्दै बलियो टोली घोषणा गरेको छ । घोषणा टोलीमा बृत्य अरविन्द, श्रीलंकाविरुद्ध ह्याट्रिय लिने स्पिनर कार्तिक मयाप्पन, मुस्तफा, मोहम्मद वासिम, […]

सम्बन्धित सामग्री

नेपाली महिला क्रिकेटरमा फर्किएको खुसी

१४ चैत, काठमाडौं । फागुन पहिलो साता सम्पन्न वुमन्स एसीसी प्रिमियर कपको सेमिफाइनलमा घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएपछि नेपालले एसिया कप खेल्ने अवसर गुमायो । खेलाडीहरु गहभरि आँशु लिएर स्वदेश फर्किए । विशेषगरी करिअरको अन्तिम समयतिर रहेका दुई सिनियर खेलाडी सीता रानामगर र रुबिना क्षेत्रीलाई यो पीडा भुल्न मुश्किल परेको थियो । ‘मलेसिया […]

नेत्रहीन टी–२० विश्वकप क्रिकेटको तयारीमा नेपाल

ललितपुर : अर्को महिना भारतमा हुने तेस्रो नेत्रहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली टोली जुटेको छ।छठलगत्तै टोलीले भक्तपुरको वीरेन्द्र आवासीय विद्यालयको मैदानमा अभ्यास खेल्ने तयारी गरेको नेपाल नेत्रहीन क्रिकेट संघले जनाएको छ।‘तिहार र छठका लागि खेलाडी घर गएका खेलाडी घरबाट फर्किए लगत्तै हामी अभ्यासमा जुट्नेछौँ’,संघका अध्यक्ष पवन घिमिरेले भने।विश्वकप क्रिकेटका लागी केही दिन अघि मात्र नेपाली टोलीको घोषणा भइसकेको छ। आगामी मंसीर १८ गतेदेखी पुष २ गते सम्म भार

अनिललाई समेट्दै मधेशको टोली घोषणा, विवेक फर्किए

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले विकेटकिपर अनिल कुमार शाहलाई समेट्दै प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । नेपाली टोलीबाट खेलि सकेका अनिलले २०१९ मा एपिएफ छाडेर पुलिस गएका थिए । पुलिसमा पर्याप्त अवसर नपाएपछि अनिल प्रदेश फर्किने निर्णय लिएका हुन् । ओपनर हरिशंकर शाहको कप्तानीमा अनिल, विवेक यादव […]

विश्वकप खेल्ने पाकिस्तानको टोली घोषणा, अफ्रिदी फर्किए

एजेन्सी – पाकिस्तानले अर्को महिना अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि १५ सदस्य टोली घोषणा गरेको छ । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी विश्वकप टोलीमा फर्किदा शीर्षक्रमका ब्याटर फखार जमान भने पर्न सकेनन् । यसै साता टि२० एसिया कपको फाइनलमा श्रीलंकासँग पराजित भएको पाकिस्तानले टोलीमा शन मकसुदलाई मौका दिएको छ । फखार जमान वैकल्पिक सूचिमा […]

तीन वर्षपछि भलिबलमा फर्किए मानबहादुर, पदक छुने चाहना

२२ मंसिर, काठमाडौं । नेपाली भलिबलमा पछिल्लो पुस्ताको खेलाडीको कुरा गर्दा मानबहादुर श्रेष्ठ नछुट्ने नाम हो । नेपालले एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा कास्य पदक जित्दादेखि एसियन गेम्स खेल्दासम्म उनी नेपाली टीमको महत्वपूर्ण सदस्य थिए । विभागीय टोली त्रिभुवन आर्मीबाट खेल्ने मानबहादुरको स्पाइक हेर्न दर्शकहरु उत्साहित हुन्छन् । लयमा छँदै मानबहादुरले तीन वर्षअघि फरक परिस्थितिको […]