ओलीले गरे एमाले पार्टी कार्यालयको उद्घाटन

काठमाडौं, ९ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को पार्टी कार्यालय च्यासल च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा सारिएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४औं स्थापना दिवसको अवसरमा आज अध्यक्ष केपी शर्मा ओलीले कार्यालयको उद्घाटन गरेका हुन् ।

सम्बन्धित सामग्री

गुल्मी पुगेर राेइन् रामकुमारी

गुल्मी : शहरी विकास मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री विगतलाई स्मरण गर्दै भक्कानिएकी छन्।एकीकृत समाजवादी पार्टी गुल्मीको शुक्रवार  पार्टी कार्यालय उद्घाटन गर्दै पहिले एमालेमा रहँदा मदनआश्रित एमाले पार्टी कार्यालय गुल्मीको भवन निर्माणमा आफूले बाँस बोकेको र गिटी कुटेको स्मरण गर्दै उनी भक्कानिएकी हुन्।गुल्मीमै आफूले मेहनत गरेर बनाएको पार्टी कार्यालय छाडेर भाडाको पार्टी कार्यालय उद्घाटन गर्नुपर्दा मनमा दुःख लागेको र आफू भक्कानिनु परेको उनले बताइन्।एमाले पार्टी कार्या

एमाले पार्टी कार्यालय थापाथलीस्थित भाडाको घरमा सर्दै

काठमाडौं। नेकपा एमालेको पार्टी कार्यालय आजदेखि थापाथलीस्थित भाडाको घरमा सर्ने भएको छ। बिहान ११ बजे प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।१२ वैशाख, २०७२ मा गएको भूकम्पबाट बल्खुस्थित कार्यालय क्षतिग्रस्त बनेपछि एमाले कार्यालय धुम्बाराहीबाट चल्दै आएको थियो।

बल्खुमा एमाले पार्टी कार्यालय शिलान्यास

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा बन्ने पार्टी कार्यालयको शिलान्यास गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओलीले बिहीवार बिहान बल्खु पुगेर पार्टी कार्यालय शिलान्यास गरेका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । २०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले नयाँ भवन बनाउन लागेको हो । बल्खुपछि एमाले पार्टी कार्यालय धुम्बाराही सारिएको थियो । आज बिहीवारबाटै पार्टी कार्यालय समेत थापाथलीमा सारिँदैछ । प्रधानमन्त्री ओलीले आजै थापाथलीस्थित कार्यालय उद्घाटन गर्ने ...