जनवादी गायक जेबी टुहुरेलाई मस्तिष्कघात

काठमाडौं : जनवादी गायक जेबी टुहुरेलाई मस्तिष्कघात भएको छ।  मंगलबार दिउँसो कलंकीस्थित घरमा अचानक बेहोस भएर लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई मस्तिष्कघात ‘स्ट्रोक’ भएको हो।  टुहरेको क्रिटिकल केयर युनिट (सिसियू) मा उपचार भैरहेको चिकित्सकले बताएका छन्। ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’, ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदै

सम्बन्धित सामग्री

अस्ताए जनवादी गायक जेबी टुहुरे

प्रगतिशील, जनवादी, क्रान्तिकारी गायक जेबी टुहुरेको निधन भएको छ । मस्तिष्कघात भएर बयोधा अस्पतालमा उपचारत टुहुरेको ७८ वर्षको उमेरमा निधन भएको बयोधाका प्रमुख मेडिकल अफिसर डाक्टर कञ्चन कुमार गोयन्काले पुष्टी गरे ।

गायक जेबी टुहुरेको उपचार हुँदै, स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं : जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को अस्पतालमा उपचार भइरहेको छ। मस्तिष्कघात भएपछि बल्खुमा रहेको बयोधा अस्पतालमा उपचाररत टुहुरेको स्वास्थ्य अवस्था गम्भीर रहेको संगीतकार राजेश थापाले जानकारी दिए। ७६ वर्षिय टुहुरेको अहिले आइसियुमा उपचार भइरहेको छ। मंगलबार दिउँसो कलंकीस्थित घरमा अचानक बेहोस भएर लडेपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। मस्तिष्कघाटपछि…