पर्वतमा बाढीले गाडी बगाउँदा इन्जिनियर सहित २ जना वेपत्ता
पर्वतको कुश्मा नगरपालिका-८ दोबिल्ला स्थित सुन्दरेखोलामा आएको बाढीले बगाउँदा एउटा गाडी र गाडीमा सवार २ जना वेपत्ता भएका छन् । मंगलबार राति आएकाे भिषण वर्षाले सुन्दरे खोला उर्लिएपछि निर्माणाधिन मध्यपहाडी...
रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न स्थानमा बाढी र पहिरोबाट २ जना वेपत्ता भएका छन् भने २० परिवार विस्थापित भएका छन् । रुपन्देहीमा एउटा बलेरो जिपसहित दुई जना वेपत्ता भएका भएका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाबाट दुध संकलन गरेर भैरहवा आउँदै गरेको भे १ च २६७६ नम्वरको बलेरो जिपसहित उक्त जिपका चालक र सहचालक बेपत्ता भएको […]
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका –४ मा स्थित निर्माणधीन इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा दुई जना मजदूर पुरिएका छन् । घटनामा अन्य १० जना मजदुर घाइते भएका छन् । शुक्रबार दिउँसो हाइड्रो पावरको ड्यामसाइडमा रहेको सुरुङ ढलान गर्ने क्रममा ढलान भाँसिएको प्रहरीले जनाएको छ । ठाकुरबावा नगरपालिका– ३ बर्दियाका ३० वर्षीय रामदिन थारु...
कालिकोटको रास्कोट नगरपालिकाले मंसिर १८ गते नगरप्रहरी भर्ती गर्नेबारे सूचना निकाल्यो । ‘नगर प्रहरी व्यवस्थापन तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७९’ निर्माण गरी नगरपालिकाले नयाँ भर्तीका लागि सूचना निकालेको हो । उक्त सूचना अनुसार १५ दिन भित्र खुला ८, महिला ३, दलित २ र सहिद तथा वेपत्ता परिवारबाट २ जना गरी १५ जनाको भर्ना गर्ने भनिएको थियो । तर नगरप्रहरी भर्ती हुनुभन्दा पहिला नै नगरपालिकाको उक्त निर्णय विरुद्ध उच्च अदालत सुर्खेतका मुद्दा परेको छ । अधिवक्ता राजबहादुर बोगटीले सोमबार
१ असोज, काठमाडौं । अछामको तीनवटा स्थानीय तहको पाँच स्थानमा पहिरोले पुरिँदा २१ जनाको मृत्यु भएको छ, २ जना वेपत्ता भएका छन् । पहिरोले पुरिँदा ३ जना गम्भीर घाइते भएका छन् । जिल्लाको तुर्माखाँद गाउँपालिकाको एक ठाउँ र ढकारी गाउँपालिका तथा कमलबजार नगरपालिकाको दुई ठाउँमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय […]
काठमाडौँ– तीन दिनदेखि लगातार परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर इलाममा १३ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । देउमाई नगरपालिका, फाकथोकथुम गाउँपालिका, सुर्यदय नगरपालिका र माङ्सेबुङ गाउँपालिककाका १३ जनाले बाढी पहिरोमा परेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बाढीमा परी मृत्यु हुनेमा फाकथोकथुम गापा–१ बस्ने […]
मकवानपुरको कर्रा खोलाले ट्रक बगाउँदा दुई जना वेपत्ता भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ स्थित कर्रा खोलाले ट्रक बगाउँदा २ जना वेपत्ता भएका हुन् । शुक्रबार बिहानदेखि परेको वर्षाका कारण कर्रा खोलामा आएको बाढीले शिवम् सिमेन्ट उद्योगबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ ख १४४० नम्बरको ट्रक बगाएको हो । बाढीले ट्रकसँगै ट्रकमा सवार २ जना बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री कार्की र अर्का एकजना ठेगाना नखु
रुपन्देहीमा खोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका छन् । रुपन्देहीको ओमसतियमा गाउँपालिका लगायतका स्थानमा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका हुन् । वेतलियाको रोहणी खोलाले बगाउँदा स्थानीय ५० वर्षीय रामेश्वर लोभ वेपत्ता भएका छन् । त्यस्तै दानव खोलामै अर्का एक युवक पनि वेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाका अनुसार दानव खोलामा दाउरा टिप्न गएका सम्मरीमाई ३ पिपरहवाका २३ वर्षीय बब्लु लोधलाई बाढीले बगाएको प्रहरीले जानकारी दिएको छ । वेपत्ता दुवै जनाको खो
काठको साँघु तर्ने क्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ । उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न जाने क्रममा बुधबार साँझदेखि बेपत्ता भएका स्थानीयवासी तारा रावलले जानकारी दिए । हराइ रहेकाहरुको खोजी जारी रहेको उनले बताए । जडीबुटी सङ्कल
असार महिना सुरु नहुँदै भएको लगातारको बर्षाका कारण आएको बाढी र पहिरोले सुदूरपश्चिममा २ जनाको मृत्यु भएको छ। १ जना वेपत्ता भएका छन् भने २ जना घाइते भएका छन्।...
फार्इल तस्वीर
आईतबार रातीदेखि परेको वर्षाका कारण मानवीयसंगै भौतिक क्षति भएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो गयो भने तराई क्षेत्रमा ढुवा भयो ।वर्षाका कारण बाढी र पहिरोबाट तीन दिनमा २२ ...