दोलखा- दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चाेकमा पुनः यस वर्षको दोस्रो पटक बाक्लो हिमपात भएको छ। गत मंगलबार परेको हिमपात बिलाउन नपाउँदै पुनः बुधबार राति अबेरसम्म हिमपात भएको स्थानीयले बताएका हुन् । ‘एक साता परेको हिमपातको कारण चहलपहल बढेको यस क्षेत्रमा दोस्रो पटक पुनः हिमपात भएसँगै चहलपहल थप बढ्न सक्ने अनुमान गरिएको छ ।’ […]