काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीमार्फत धर्म, संस्कृति, प्रथा, परम्पराको संरक्षण सरकारले गर्ने बताइन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार गुठी विधेयकसम्बन्धी सरोकारवाला गुठियार, गुठी विधेयक विरुद्धको संघर्ष समितिसँग आयोजना गरेको अन्तरक्रिया...