धनगढी : संघीय सरकारले ‘नयाँ हिमाली शहर’ निर्माणका लागि गुरुयोजना निर्माण गरेको छ। हिमाली क्षेत्रको बसाइँसराइ कम गर्ने उद्देश्यले हिमाली शहर बनाउने योजनासहित गुरुयोजना तयार गरिएको हो।कुल एक लाख ३८ हजार ९९८ जनसंख्या रहेको बाजुरा (कोल्टी) मा हिमाली शहर निर्माणका लागि गुरुयोजना निर्माण गरिएको नयाँ शहरी आयोजना समन्वय कार्यालयले जनाएको छ। बेरोजगारी न्यूनीकरण गर्न नयाँ शहरी योजना सहयोगी सावित हुने अपेक्षा समेत गरिएको छ। नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ अनुसार बाजुराबाट कामका लाग