रुकुम (पूर्व) : साविक रुकुमबाट छुट्टै जिल्ला बनेर कामकाज थालिएपछि रुकुमपूर्वलाई नेपाल सरकारले हिमाली जिल्ला बनायो। २०७४ असोज १९ गतेको राजपत्रमा रुकुमपूर्व ‘क’ वर्गको हिमाली जिल्ला भएको सूचीमा छापिएको थियो।देशभरका अन्य १९ र रुकुमपूर्वसहित २० हिमाली जिल्ला भएको सूचना नेपाल सरकारले राजपत्रमै छापेको छ।हिमाली जिल्ला हुनको लागि विभिन्न मापदण्ड हुनुपर्छ। त्यस अनुसार रुकुमपूर्वमा धेरै हिमाल तथा हिमशृङखला रहेकाले ‘क’ वर्गकै हिमाली जिल्लाको रूपमै सरकारले वर्गीकृत गर्यो।जस अनुस