मुख्यमन्त्रीलाई दबाब दिन मन्त्री फिर्ता बोलाउने काँग्रेस र माओवादीको तयारी

बजेट पास भएलगत्तै बागमती प्रदेशमा सत्ता परिवर्तनको खेल सुरु भएको छ । यसका लागी दलहरुले बेग्लाबेग्लै हस्ताक्षर संकलन सुरु गरेका छन् । मुख्यमन्त्रीलाई दबाब दिन हाल माओवादी केन्द्र र नेपाली काँग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री फिर्ता बोलाउने तयारी गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हटाएर नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने विषयमा सत्तारुढ दलहरुबीच छलफल भएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा प

सम्बन्धित सामग्री

गण्डकी प्रदेश : अबको मुख्यमन्त्रीमा माओवादीको दाबी

पर्वत : केन्द्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा रहेको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना मन्त्री फिर्ता बोलाएसँगै गण्डकी प्रदेश सरकार धरापमा छ।गण्डकी प्रदेश सभामा राप्रपाका तर्फबाट दुई जना सांसद छन्। स्याङ्जाबाट निर्वाचित पञ्चराम गुरुङ प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री छन्। अर्की सांसद हुन्, नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट निर्वाचित विन्दु अधिकारी (पहाडी)। बहुमतको सरकार निर्माणका लागि गण्डकी प्रदेशको हिसाब चाखलाग्दो रहे

माओवादीले कर्णालीका दुई मन्त्री फिर्ता बोलायो

सुर्खेत-  नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ। माओवादीबाट हाल प्रदेश सरकारमा रहेका तीन जनामध्ये दुई जनालाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ। समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यसहित मन्त्री फिर्ता बोलाइएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन्। ‘अहिले आलोचना भइरहेको विषय समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्ने […]

माओवादीले कर्णालीका दुई मन्त्री फिर्ता बोलायो

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ। माओवादीबाट हाल प्रदेश सरकारमा रहेका तीन जनामध्ये दुई जनालाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ। समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यसहित मन्त्री फिर्ता बोलाइएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन्। ‘अहिले आलोचना भइरहेको विषय समावेशी सिद्धान्तलाई कार्यान्वयन […]

माओवादी केन्द्रले आफ्ना मन्त्री फिर्ता बोलायो

कर्णाली । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ । माओवादीबाट हाल प्रदेश सरकारमा रहेका तीन जनामध्ये दुई जनालाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ । समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यसहित मन्त्री फिर्ता बोलाइएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिनुभयो । कर्णाली प्रदेशको आर्थिक मामिला […]

सरकारबाट आफ्ना मन्त्री फिर्ता नबोलाउने माओवादीको निर्णय - Naya Patrika

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र आफ्ना मन्त्रीलाई पनि फिर्ता नबोलाउने भएको छ ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘‘प्रचण्ड’को निवास लाजिम्पाटमा आज बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र संघीय संसद्को...पूरा पढ्नुहोस् »