चीन भ्रमणबाट फर्के लगत्तै पार्टीभित्रै दबाबमा प्रचण्ड, सबै मन्त्री फिर्ता बोलाउन माग

प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमण सकेर स्वदेश फर्किए लगत्तै नेकपा माओवादी केन्द्रमा मन्त्री फिर्ता बोलाउन दबाब परेको छ।  माओवादीका नेताहरूले प्रधानमन्त्रीलाई मन्त्री फेर्न दबाब दिईरहेका छन्् । माओवादी उच्च स्रोतका अनुसार माओवादीको ...