अपराधीहरू जुनसुकै पद र तहका भएपनि हदैसम्मको कारबाही होस् : ट्रान्सपरेन्सी इन्टरनेसनल

नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर विदेश पठाउन गरिएको संगठित प्रयासबारे हाल भइरहेको सरकारको तदारूकतापूर्ण अनुसन्धानको ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) नेपाल स्वागत गर्दै अनुसन्धानलाई दबाबबाट मुक्त राख्न आग्रह गरेको छ।  शुक्रबार प्रेस विज्ञप्ति जारी...

सम्बन्धित सामग्री

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन कुनै पनि बहानामा शिथिल नहोस् : टीआई नेपाल

ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई हदैसम्म कारबाही हुनुपर्ने माग गरेको छ । शुक्रबार टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले प्रेस विज्ञप्ति जारी गर्दै  प्राप्त प्रमाणलाई उचित संयोजन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने बताएकी हुन् ।