सन्राइज बैंक र महिला चेम्बरबीच सहकार्य

सन्राइज बैंक लिमिटेड तथा नेपाल चेम्बर अफकमर्श अन्तर्गतको महिला चेम्बर अफ कमर्शबीच व्यापार साझेदार सम्झौता हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा सन्राईज बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा संघका तर्फबाट अध्यक्ष श्रीमती उर्मिला श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित सामग्री

सनराइज फर्स्ट म्युचुअल फण्डले १६ प्रतिशत लाभांश दिने

२६ साउन, काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फण्डले प्रतिफल घोषणा गरेको छ । लक्ष्मी सन्राइज बैंक कोष प्रवर्द्धक रहेको र सनराइज क्यापिटल कोष व्यवस्थापक रहेको सनराइज म्युचुअल फण्ड अन्तरगतको उक्त सामूहिक लगानी योजनाले इकाइधनीलाई १६ प्रतिशत नगद लाभाँश दिने भएको छ । २५ साउन बिहीबार बसेको सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को […]

सन्राइज बैंक र अपोलो हस्पिटलबीच सम्झौता

सन्राइज बैंक र भारतस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालबीच सम्झौता भएको छ।

सन्राइज बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट

सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ । त्यसै क्रममा बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौंको पुरानो बानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलसंग सम्झौता गरेको छ । सन्राइज बैंक लिमिटेड तथा फ्रन्टलाइन हस्पिटलकाबीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर […]

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ। काठमाडौंस्थित होटल याक एण्ड यतिमा सम्पन्न साउथ एसियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) द्वारा आयोजित कार्यक्रममा प्राइभेट बैंक तर्फ सन्राइज बैंक उक्त अवार्डबाट सम्मानित भएको हो।...

सन्राइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

सन्राइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता भएको छ ।दुई संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्मा तथा निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् ।सम्झौताअनुसार बैंकले लघु वित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत […]

सन्राइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्बीच सम्झौता

सन्राइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्द्वारा सञ्चालित मोको डिजिटल वालेटबीच सम्झौता भएको छ ।यस सहकार्य पश्चात सन्राइज बैंकका ग्राहकले मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्ड लिंक गरी बिल भुक्तानी गर्न तथा १५०० भन्दा बढी मर्चेन्टहरुमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्नेछन् ।हालसम्म क्रेडिट कार्ड प्रयोगकर्ताले कार्डमार्फत भुक्तानी गर्दा पीओएसमा वा इकमर्समार्फत मात्र कारोबार गर्न सक्ने […]

सन्राइज बैंक लम्की शाखाद्वारा शैक्षिक सामग्री वितरण

सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको लम्कीमा रहेकोे २ सय ७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।बैंकले एक कार्यक्रमकाबीच लम्कीचुहा नगरपालिका ५ चौरीमा रहेको जनजागृति माध्यामिक विद्यालयमा अध्यनरत विपन्न, गरीब तथा जेहेन्दार २ सय ७ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको बैंकको शाखा प्रमुख मातृका खड्काले जानकारी दिए । लम्कीमा शाखा स्थापना भएसँगै बैंकले […]

सन्राइज बैंकको शाखारहित बैंकिङ सेवा

सन्राइज बैंक लिमिटेडले झापाको कमल गाउँपालिका–७ बाह्रघरेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

सनराइज बैंकद्वारा धनकुटामा काउन्टर सेवा सञ्चालन

काठमाडौँ – सन्राइज बैंक लिमिटेडले धनकुटा जिल्लास्थित ५ नम्बर वडामा काउन्टर सेवा सञ्चालन गरेको छ। काउन्टर सेवा सञ्चालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ। उक्त सेवाको उद्घाटन सन्राइज बैंकका प्रदेश १ का प्रमुख विवेककुमार निरौला तथा सन्राइज बैंक धनकुटा शाखाका शाखाप्रबन्धक दिनेश शर्मा अधिकारीलगायतले संयुक्त रूपमा गरेका थिए। उक्त कार्यक्रममा स्थानीय उद्योगी, […]

सन्राइज बैंक र शिखर इन्स्योरेन्स सम्झौता

सन्राइज बैंक र शिखर इन्स्योरेन्सबीच बैंकका बचत खाताका ग्राहकहरूलाई स्वास्थ्य उपचार बिमा सुविधा प्रदान गर्न सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सन्राइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा शिखर इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरे ।