सन्राइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्बीच सम्झौता

सन्राइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्द्वारा सञ्चालित मोको डिजिटल वालेटबीच सम्झौता भएको छ ।यस सहकार्य पश्चात सन्राइज बैंकका ग्राहकले मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्ड लिंक गरी बिल भुक्तानी गर्न तथा १५०० भन्दा बढी मर्चेन्टहरुमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्नेछन् ।हालसम्म क्रेडिट कार्ड प्रयोगकर्ताले कार्डमार्फत भुक्तानी गर्दा पीओएसमा वा इकमर्समार्फत मात्र कारोबार गर्न सक्ने […]