सन्राइज बैंक लम्की शाखाद्वारा शैक्षिक सामग्री वितरण

सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको लम्कीमा रहेकोे २ सय ७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।बैंकले एक कार्यक्रमकाबीच लम्कीचुहा नगरपालिका ५ चौरीमा रहेको जनजागृति माध्यामिक विद्यालयमा अध्यनरत विपन्न, गरीब तथा जेहेन्दार २ सय ७ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको बैंकको शाखा प्रमुख मातृका खड्काले जानकारी दिए । लम्कीमा शाखा स्थापना भएसँगै बैंकले […]