रेनुको अग्रता अझै फराकिलो

भरतपुर महानगर पालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । ३७ हजार ८६७ मत गणना हुँदा दाहालले २ हजार ९४६ मतले अग्रता बनाउन सफल भएकी हुन् ।मेयर रेनु दाहाल(हँसिया हथौडा) १४३७७बिजय सुवेदी (सूर्य) ११४३१जगन्नाथ पौडेल (भुइँकटहर)५९९७उपमेयरचित्रसेन अधिकारी (रुख)१६७४१हिमला गुरुङ(हलो) ९२६९ 

सम्बन्धित सामग्री

रसुवामा मोहन आचार्यको फराकिलो अग्रता

रसुवामा मोहन आचार्यले फराकिलो अग्रता कायम राखेका छन् । मतगणनाको सुरुवातीदेखिनै आचार्यले फराकिलो मतले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार १४ हजार नौ सय ६४ मत गणना गर्दा गठबन्धनबाट उम्मेदवार...

टोटनह्यामको फराकिलो जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले लेस्टर सिटीलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको हो । टोटनह्यामका लागि सब्सटीच्युट खेलाडी सन ह्युङ मिनले ह्याट्रिक गर्दा ह्यारी केन, एरिक डियर र बेन्टान्करले एक एक गोल थपे । लेस्टरका लागि युरी टेलिमन्स र जेम्स म्याडिसनले […]

आर्मीको फराकिलो जित

भरतपुर (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले महिला राष्ट्रिय लिगमा पहिलो जित दर्ता गर्दा ललितपुर महानगरपालिकामाथि फराकिलो जित निकालेको छ । भरतपुरमा आइतबार भएको खेलमा आर्मीले ललितपुरमाथि ७–० को फराकिलो जित निकालेको हो । आर्मीको फराकिलो जितमा रश्मी कुमारी घिसिङ र शर्मिला थापामगरले समान दुई गोल गरिन् । बिमला चौधरी र कुसम खतिवडाले […]

भारतसँग नेपालको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ । नेपालले घरेलु टोली भारतसँग ७–० को फराकिलो हार बेहोरेको हो । भारतको जमसेदपुर स्थित जेआरडी टाटा कम्प्लेक्समा मंगलबार भएको खेलमा भारतको फराकिलो जितमा लेन्डा कोम सेर्टाेले दुई तथा सुजिस पोट्टेकाट, अपुर्णा नार्जरी, पुर्णिमा कुमारी, सुनिता मुन्डा र नितु लिन्डाले […]

बार्सिलोनाको फराकिलो जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले ओशासुनामाथि फराकिलो जित निकालेको छ। घरेलु मैदानमा क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले ओशासुनामाथि ४-० को फराकिलो जित निकालेको हो। खेलको १४ औं मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै फेरान टोरेसले बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै २१ औं मिनेटमा उनले नै ओस्माने डेम्बेलेको…

लेस्टरको फराकिलो जित

एजेन्सी – इंग्लिस क्लब लेस्टर सिटीले युरोपा कन्फ्रेन्स लिगको अन्तिम ३२ को पहिलो लेगमा फराकिलो जित निकालेको छ । लेस्टरले घरेलु मैदानमा डेनिस क्लब रेन्डर्स एफसीलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो । किङ पावर स्टेडियममा बिहीबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा विलफ्रेड एनडिडी, हार्भे बार्नेस, पाटसन डाँका र काएरनान डिउसवुरी हलले […]

बायर्न र डर्टमुन्डको फराकिलो जित

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्ष दौडमा रहेको बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा बायर्नले होफेनहाइनमाथि ४–० को सानदार जित निकालेको हो । बायर्नको फराकिलो जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, इरिक म्याक्सिम चुपो मोटिङ र किङ्सले कोमानले समान एक गोल गरे । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको आठौं […]

बायर्नको फराकिलो जित

जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले बोचुममाथि फराकिलो जित निकालेको छ। एलिनाज एरेनामा सम्पन्न खेलमा बायर्नले बोचुममाथि ७-० को फराकिलो अन्तरले जित निकालेको हो। खेलको १७ औं मिनेटमा लेरोए सानेले बायर्नलाई अग्रता दिलाएका थिए। त्यस्तै दोहोरो गोल गरेका जोसुवा किममिचले २७ औं मिनेटमा गोल गर्दा तेस्रो गोल सर्ज…

मुख्य राजमार्गको हेटौँडा खण्ड फराकिलो बनाउन माग

हेटौंडाको मुख्य सडक फराकिलो बनाउनुपर्ने आवाज उठ्न थालेको छ । अन्य जिल्लाका मुख्य शहरका सडक फराकिलो भए पनि हेटौंडाको सडक फराकिलो पार्ने कार्यमा अवरोध हुँदै आएको थियो । अधिकांश स्थानीयवासी सडक फराकिलो पार्नुपर्ने पक्षमा रहे पनि यसका कारण विस्थापित हुनेहरू भने  वैकल्पिक मार्ग निर्माण गर्नुपर्ने पक्षमा छन् । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ कुनै पनि हालतमा फराकिलो बनाउनुपर्नेमा जोड दिए ।  आज पत्रकारसँगको कुराकानीमा उनले  दुबै सडक