काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ । नेपालले घरेलु टोली भारतसँग ७–० को फराकिलो हार बेहोरेको हो । भारतको जमसेदपुर स्थित जेआरडी टाटा कम्प्लेक्समा मंगलबार भएको खेलमा भारतको फराकिलो जितमा लेन्डा कोम सेर्टाेले दुई तथा सुजिस पोट्टेकाट, अपुर्णा नार्जरी, पुर्णिमा कुमारी, सुनिता मुन्डा र नितु लिन्डाले […]