काठमाडौं । चिनियाँ इलेक्ट्रीक जाइन्ट बीवाइडीको एटो-३ अहिले बजारको हट एसयूभी हो । विभिन्न तीन भेरियन्टमा उपलब्ध एटो-३, दुई ब्याट्री अप्सन र दुई मोटर पावरमा किन्न पाइन्छ । तर, हेर्दा तीन वटै मोडल उस्तै लाग्छ । बाहिरी आँखाले हत्तपत्त यसमा रहेका भिन्नता केलाउन नसकिएपनि मूल्यमा भने ठूलै अन्तर छ । मूल्य अन्तर हुनुमा पहिलो कारण […]