निर्वाचनको मिति तय भएकोमा एमाले खुसी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गर्नुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले बिहिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “निर्वाचनको मिति तय भएको छ, हामी खुुसी छौँ । तर यस्ता महत्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुुनपर्छ ।” हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै …

सम्बन्धित सामग्री

झलनाथले एमाले खुसी पार्न खोजेको माधव नेपालको आरोप

काठमाडौं, ६ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनालले एमाले खुसी पार्न खोजेको आरोप लगाएका छन् । आज (शनिबार) नेकपा (एस) निकट कानुन व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै उनले नेता खनालले कांग्रेसलाई बिच्काएर एमाले खुसी पार्न खोजेको अरोप लगाएका हुन् । पछिल्लो समय नेता खनालले सरकार, सत्ता गठनबन्धन […]

काठमाडौं–७ : अग्रता लिँदा पनि खुसी हुन सकेनन् एमाले कार्यकर्ता

५ मंसिर, काठमाडौं । आफ्ना उम्मेदवारले अग्रता बढाउँदा पनि एमाले कार्यकर्ता खुसी थिएनन् काठमाडौं ७ मा । उनीहरुले आफ्नो गढ ठानेकै बस्तीहरुको मत कता गयो भन्दै उनीहरु अलमलिइरहेका थिए । उनीहरुको चैन खोस्ने काम भने सत्ता गठबन्धन या अरुले होइन, भर्खरै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीका ‘घन्टी’बाहक उम्मेदवारले हो । ठूला भनेर चिनिएका दलहरुविरुद्ध राष्ट्रिय स्वतन्त्र […]

चुनावको मिति तय भएको छ, एमाले खुसी छ : उपाध्यक्ष नेम्वाङ

रुपन्देही – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावको मिति तय भएकोमा प्रसन्नता प्रकट गर्नुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहीवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, ‘चुनावको मिति तय भएको छ, हामी खुसी छौँ । तर यस्ता महत्त्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुनुपर्छ ।’  हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै नेम्वाङले हरेक गठबन्धन र तालमेल संसदीय मूल्य मान्यता बमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । लोकप्रिय मतका आधारमा ...

पुष्पा भुसाल उपसभामुख बन्दा नेम्वाङ खुसी !

उपसभामुखमा काँग्रेस उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएपछि एमाले नेता सुवास नेम्वाङले खुसी व्यक्त गरेका छन् ।  शुक्रबार भएको निर्वाचनमा एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट भुसाल निर्वाचित भएकी थिइन् । उनी निर्वाचित भएपछि प्रतिक्रिया दिँदै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले खुसी लागेको बताए । प्रतिनिधि सभाबाट बाहिरिने क्रममा उनले भने ‘ढिलै भए पनि छोरी भयो, खुसी लागेको छ । नेम्वाङले अब मंसिरमा हुने निर्वाचन स्वस्थ हुनु पर्ने बताउँदै सबैले आफूलाई सम

सरकारले ल्याएको बजेटबाट महेश बस्नेत खुसी, एमाले दुःखी

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९–०८० बजेटप्रति एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतले खुसी ब्यक्त गरेका छन् । संसदमा बजेट भाषण सकिएलगत्तै सामाजिक सञ्जाल मार्फत उनले अर्थमन्त्रीलाई धन्यवाद दिएका छन् । अघिल्लो सरकारले ल्याएको भक्तपुरका योजनाहरु यो सरकारले पनि समावेस गरेको भन्दै उनले खुसी ब्यक्त गरेका हुन् । सूर्यविनायक धुलिखेल ६ लेन सडक निर्माण, कोटेश्वर अन्डरपास निर्माण, साँगा सुरङ्ग मार्ग डीपीआर निर्माण, दधिकोट सहरी खानेपानी आयोजनालाई निरन्तरता दिएको भन्दै अर्थमन्त्रील

केशवको हारमा रश्मिलाको खुसी, भन्छिन्,‘यौन दुराचारीको हार भयो, मतदातालाई धन्यवाद’

काठमाडौँ – काठमाडौँ महानगरमा नेकपा एमाले तर्फबाट मेयरका प्रत्यासी केशव स्थापित पराजित भएपछि रश्मिला प्रजापतिले खुसी व्यक्त गरेकी छन्। प्रजापतिले नेकपा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयर पदका उम्मेदवार स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। २५ वर्ष अगाडि स्थिापित काठमाडौँको मेयर हुँदा रश्मिला सोही महानगरकै कर्मचारी थिइन्। स्थापितले याे पल्ट मेयरमा उम्मेदवारी दिएपछि उनले यौन दुराचारको […]

एमाले सिद्धियो भनेर खुसी मनाउनेहरुको सपना भंग भएको छः अध्यक्ष ओली

अधिवेशनबाट एमालेले दुईवटा कुरा गर्न चाहेको बताउँदै उनले भने, ‘एउटा जनपरिचालन र अर्को जनमत को सँग छ भनेर देखाउनु थियो, एमालेलाई सिद्याईयो भनेर खुसी मनाउनेहरुको खुसी क्षणिक रुपमा परिणत गरिदिनु थियो।’...

अर्जेन्टिनाले जितेकोमा म अत्यधिक खुसी छु, मेसीले बल्ल न्याय पाए : सुवास नेम्वाङ

नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्व सभामुख सुवास नेम्वाङले अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेकोमा आफू अत्याधिक खुसी भएको प्रतिक्रिया दिएका छन् । अर्जेन्टिनी खेलाडी मेसीका फ्यान नेम्वाङले उनका कुनैपनि गेम छुटाउँदैनन् । ‘म त अत्याधिक खुसी छु, बल्ल मेस्सीले न्याय पाएका छन् । कोपा अमेरिका बेस्ट प्लेयर र हाइ स्कोरर भएर पनि उपाधि जित्न सकेका थिएनन्, धेरै वर्ष पछाडि मेसीको नेतृत्वमा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ’ आइतवार एमालेको कार्यदल बैठकमा पस्नु अघि नेम्वाङले लोकान्तरसँग भने । आइतवार ब...