काठमाडौं, ८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले एमाले र जसपा विभाजन क्रममा निर्वाचन आयोगले सनाखतको निम्ति बोलाएको सुन्दा खुसी लागेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै थापाले यस्तो भनेका हुन् । साथै, २०७४ सालमा प्रचण्ड र देउवाजीको दबावमा तत्कालिन् प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव नेतृत्वको निर्वाचन आयोगले विना […]