अमेरिकामा गोरिल्लालाई कोभिड–१९ उपचार

प्रारम्भिक परीक्षणले कोरोना भाइरस संक्रमण भएको देखिएपछि अमेरिकाका एटलान्टा चिडियाखाना (जु एटलान्टा) मा रहेका गोरिल्लाको उपचार सुरु भएको छ। चिडियाखानाले संक्रमणबाट निको भएपछि ती गोरिल्लालाई खोप लगाउने तयारीसमेत गरेको छ।

सम्बन्धित सामग्री

६४९ स्थानीय तहका कोभिड-१९ अस्थायी अस्पतालका जनशक्तिले साउन १ गतेबाट तलब नपाउने

सरकारले कोभिड-१९ उपचार तथा व्यवस्थापनका लागि विगतका वर्षबाट सञ्चालनमा ल्याएका ६४९ स्थानीय तहका कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत जनशक्तिलाई साउन १ गतेबाट पारिश्रमिक उपलब्ध नगराउने भएको छ।

बढ्न थाल्यो कोरोना, साढे तीन महिनापछि फेरि खुल्यो कोभिड अस्पताल

३१ असार, विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र बन्द भएको साढे तीन महिनापछि फेरि खुलेको छ । चैत १५ गतेयता बन्द रहेको कोभिड १९ उपचार केन्द्र कोरोना संक्रमित बढेसँगै फेरि सञ्चालनमा आएको छ । कोरोना संक्रमित आउन छाडेपछि प्रदेश सरकारले वैशाख १८ गतेदेखि सो अस्पतालमा निशुल्क स्वास्थ्य उपचार […]

'कोसी कोभिड अस्पतालमा अक्सिजनको अभाव हुँदैन'

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जयराम यादवले प्रदेश सरकारद्वारा सञ्चालित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा अक्सिजनको अभाव हुन नदिने गरी प्रबन्ध गरिएको बताएका छन्।...

कोसी कोभिड अस्पतालमा अक्सिजनको अभाव हुन नदिइने

विराटनगर प्रदेश १ सरकारले सञ्चालन गरेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरी प्रवन्ध मिलाउनले जनाएको छ ।

कोभिड–१९ उपचार खर्च सार्वजनिक गर्न अस्पताललाई निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको लागेको उपचार खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयका सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो । मन्त्रालयका गुणस्तर मापन तथा अनुगमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्ययले सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य …

उद्घाटनको पाँच महिनापछि कोभिड अस्पताल सञ्चालन

१७ वैशाख, विराटनगर । विराटनगरमा पाँच महिनाअघि उद्घाटन भएको कोभिड– १९ उपचार केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको छ । प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण भएको उपचार केन्द्र सञ्चालनमा आएको हो । उपचार केन्द्रमा ९६ वटा बेड राखिएको छ । अस्पतालमा शुक्रबार बिरामी भर्ना गरिएको हो । कोभिड–१९ उपचार केन्द्रको दोस्रो तलामा रहेका […]

कोभिड–१९ उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न मन्त्री राईको निर्देशन

मोरङ, १७ वैशाख: प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरले कोरानाबाट सङ्क्रमितलाई गुणस्तरीय एवं विश्वसनीय सेवा सुविधा दिन निर्देशन दिएकी छिन् । मन्त्रालयमा बिहीबार आयोजित कोशी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसँग भएको बैठकमा प्रदेशमा केन्द्रले उपचार कार्यमा उदाहरणीय कार्य गरेर देखाउनुपर्नेमा जोड दिईन् । मन्त्री राईले निजी अस्पतालमा नभएको सेवा […]

विराटनगरको कोभिड–१९ उपचार केन्द्र दुई सातामै भरियो

विराटनगर । विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्र संक्रमितले भरिभराउ भएको छ । दुई साताको अवधिमै अस्पताल भरिभराउ भएपछि नयाँ संक्रमित भर्ना लिन नसक्ने अवस्थामा अस्पताल पुगेको हो ।अस्पतालको क्षमता ७५ शय्याको रहे पनि ३२ शैय्या मात्र भेण्टिलेटरसहितको रहेकाले नयाँ संक्रमित भर्ना लिन नसक्ने अवस्थामा पुगेको केन्द्रका निमित्त निर्देशक डा. एपोलो भगतले बताए ।अस्पतालमा चैत २५ गते यतामात्र ३२ जना गम्भीर खालका कोरोना संक्रमित भर्ना भएका छन् । ती सबै अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने अवस्थामा छन् ।&

कोभिड अस्पताललाई तयारी अवस्थामा राखेका छौं : मन्त्री राई

विराटनगर / प्रदेश १ की सामाजिकविकास मन्त्रीउषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताएकी छन् । प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको उनले बताइन् । आज विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गर्दै उनले तत्कालकालागि १८० वेड तयारी अवस्थामा रहेको बताइन् ।आवस्यकता अनुसार... The post कोभिड अस्पताललाई तयारी अवस्थामा राखेका छौं : मन्त्री राई appeared first on Purbeli News.