विराटनगर / प्रदेश १ की सामाजिकविकास मन्त्रीउषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताएकी छन् । प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको उनले बताइन् । आज विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गर्दै उनले तत्कालकालागि १८० वेड तयारी अवस्थामा रहेको बताइन् ।आवस्यकता अनुसार...
The post कोभिड अस्पताललाई तयारी अवस्थामा राखेका छौं : मन्त्री राई appeared first on Purbeli News.