ब्राजिलको साओ पाउलोमा पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ पुग्यो

एजेन्सी । ब्राजिलको साओ पाउलो राज्यको तटीय शहरहरुमा हालै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ पुगेको छ । पहिरोमा अझै ४० बढी बेपत्ता रहेकाले खोजी कार्य जारी छ । साओ पाउलोको पुर्वी तटीय क्षेत्रमा भारी वर्षापछि पहाड र चट््टानका मुहानहरु खस्दा ७ सय ५० घर पुरिएका थिए । पहिरोमा मृत्यु हुनेमा अधिकाश बालबालिका रहेका […]

सम्बन्धित सामग्री

कोलम्बिया पहिरोमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

उत्तरपश्चिमी कोलम्बियामा भएको पहिरोमा मृत्यु हुनेको  संख्या ३६ पुगेको छ । आइतबार जारी आधिकारिक तथ्यांकअनुसार उद्धारकर्ताहरूले हराएका मानिसहरूको खोजी जारी राखेका छन् ।  यसअघि अधिकारीहरूले मेडेलिन र क्विब्डो सहरलाई जोड्ने सडकमा...

जुम्लाको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

२२ असोज, जुम्ला । जुम्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ बर्षका गणेश शाही, उनका छोरा […]

जुम्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुग्यो, दुई जना घाइते

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । त्यस्तै दुई जना घाइते भएका छन् ।

अछाम पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुग्यो, ६ जना अझै बेपत्ता

१ असोज, धनगढी । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । रिजालका अनुसार कमलबजार नगरपालिका–६ मा ७ जना, वडा नम्बर ८ मा ५ जना, तुर्माखाद […]

अछाम पहिरोमा मृत्यु हुनेको संख्या १५ पुग्यो

अछाम – अविरल वर्षापछिको पहिरोमा परी अछाममा मृत्यु हुनेको संख्या १५ पुगेको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै कमलबजार नगरपालिकाका रहेका छन्। नगरको वडा नं. ६ ठाँटीखाँदमा ७ जना, वडा नं. ८ मा ५ जना गरी १२ जनाको मृत्यु भएको छ। यस्तै तुर्माखाँद गाउँपालिकामा २ जना र ढकारी गाउँपालिकामा १ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय […]

अछाममा पहिरोमा परेर मृत्यु हुनेको संख्या नौ पुग्यो, २० जना घाइते

अछाममा पहिरोमा परेर मृत्यु हुनेको संख्या नौ पुगेकाे छ । पहिरोका कारण अछामको कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा गरेर अहिलेसम्म नौ जनाको मृत्यु भएको छ भने २० जना...

दार्चुलामा पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो, अझै ७ वेपत्ता

काठमाडौं, २५ भाद्र । दार्चुलामा गएराति गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । नौगाड गाउँपालिकामा गएको पहिरोमा परी ५ जनाको शव फेला परेको हो । शव फेला परेकाहरुमा ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना, ६८ वर्षीय मोहनराम पार्की, ७७ वर्षीय नन्दराम बोहरा र ४३ वर्षीया मानमती कार्की छन् । पहिरोले […]

म्याग्दीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या पाँच पुग्यो

म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परेर हराइरहेका थप तीन जनाको शव पनि भेटिएको छ। पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ। मृतकहरु एकै परिवारका हुन्। पहिरोमा परेर दुई जना घाइते भएका छन्।...

मणिपुरको पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरोमा बेपत्ता भएकाको खोजीकार्य मंगलबार छैटौँ दिनमा पनि जारी छ। पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुगेको प्रदेशका अधिकारीले बताएका छन्।गत साता नोने जिल्लाको टुपुल यार्ड रेलवे निर्माण शिविरमा पहिरो गएको थियो। त्यहाँको प्रमुख रेलवे लाइन निर्माणस्थलको सुरक्षा गरिरहेका धेरैजसो कर्मचारीको पहिरोमा मृत्यु भएको थियो।राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयंसेवक र अन्य ४०० भन्दा बढी कर्मचारी उद्धारमा संलग्न र