पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य

पोखरा- पोखरा महानगरपालिकाले नगर क्षेत्र भित्र हुने मुख्य उत्पादनको बिक्री मूल्य तोकेको छ । लगानी र मेहनतको मापदण्डको आधारमा २३ वटा उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको हो । उपमेयर मन्जुदेवी गुरुङले मूल्य सूची सार्वजनिक गरेकी हुन् । पोखराको पहिचानका रूपमा रहेको जेठोबुढो धान, मकै, गहुँ, कोदो, फापर, कागुनो, तोरी, काउली, बन्दा, रायो साग, गोलभेँडा, […]

सम्बन्धित सामग्री

पोखरा महानगरले तोक्यो फूलको मूल्य

पोखरा- पोखरा महानगरपालिकाले सयपत्री फूलको मूल्य तोकेको छ । महानगरपालिकाले तीन ग्रेडमा राखेर स्थानीय सयपत्री फूलको मूल्य तोकेको हो । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पुष्प व्यवसायी संघ कास्की, श्री कम्प्लेक्स, कृषि सञ्जाल तथा सयपत्री फूल उत्पादक कृषकहरूको संयुक्त बैठकले सयपत्री फूलको तीन ग्रेडमा मूल्य ...

पोखरा महानगरले तोक्यो फूलको मूल्य

पोखरा- पोखरा महानगरपालिकाले सयपत्री फूलको मूल्य तोकेको छ । महानगरपालिकाले तीन ग्रेडमा राखेर स्थानीय सयपत्री फूलको मूल्य तोकेको हो । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पुष्प व्यवसायी संघ कास्की, श्री कम्प्लेक्स, कृषि सञ्जाल तथा सयपत्री फूल उत्पादक कृषकहरूको संयुक्त बैठकले सयपत्री फूलको तीन ग्रेडमा मूल्य ...

महानगरले तोक्यो ३५ उपजको समर्थन मूल्य

पोखरा महानगरका विभिन्न क्षेत्रमा खाद्यान्न, फलफूल र तरकारी खेती हुन्छ । स्थानीय उत्पादन बिक्री गर्न समस्या नभए पनि बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा किसानहरु विस्थापित हुँदै गएका थिए ।

पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य

पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्र हुने मुख्य उत्पादनको बिक्री मूल्य तोकेको छ ।

पोखरा महानगरले तोक्यो नौ वटा तालको मापदण्ड

पोखरा । पोखरा महानगरले फेवाताललगायत नौ वटा तालको मापदण्ड टुग्याङ्एको छ । बुधबार साँझ बसेको कार्यपालिकाको ५५औँ बैठकले तालको मापदण्ड निर्धारण गरेको हो । लामो समयदेखि फेवातालको मापदण्ड कति भन्ने विषयमा विवाद बन्दै आएकामा सो बैठकले फेवातालको मापदण्ड ३० मिटरकायम गरेको हो । फेवातालको मापदण्ड र सिमाङ्कनको विषयमा अनधिकृत संरचना बन्दै गएको भन्दै २०६८ असार […]

पोखरा महानगरले तोक्यो तालको मापदण्ड, फेवातालको ३० मिटर

पोखरा महानगरपालिकाले नगरभित्रका सबै तालको मापदण्ड तोकेको छ । बुधबार बसेको कार्यपालिका बैठकले फेवा सहित ९ वटै तालहरूको मापदण्ड तोकेको हो । फेवातालको मापदण्ड अव ३० मिटर कायम गरिएको छ ।सर्वोच्च अदालतको आदेश अनुसार समयमा काम गर्न नसकेपछि मानहानीको मुद्धा खेप्दै आएको पोखराले कार्यकालको अन्तिम समयमा मापदण्ड तोकिदिएको हो । यसअघि ६५ मिटर मापदण्ड रहेकोमा त्यसलाई घटाएर ३० मिटर कायम गरिएको हो । मापदण्ड तोक्नका लागि वडा नम्बर १७ का अध्यक्ष तीर्थ अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । समितिले लि