गाउँ झिलीमिलीः मुसहर बस्ती भने अँध्यारोमा

जनकपुरधाम । गाउँबस्तीमा उज्यालो नै छ, तर मुसहर बस्तीका मुसहर समुदायका सदस्यहरु भने अँध्यारोमा बस्न बाध्य छन् ।सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाँजररस्थित मुसहर समुदायका सदस्यले बिजुली बत्तीको बक्यौता भुक्तानी नगरेकाले विद्युत् प्राधिकरणले लाइन काटिदिएका कारण अँध्यारोमा नै बास्न बाध्य भएका हुन् । दसैँमा घर उज्यालो बनाउने, परिवारसँग बसेर खुसी साटासाट गर्ने र चाडपर्व मनाउने रहर सबैको […]