प्रहरीलाई गृहमन्त्रीको निर्देशन: भ्रष्टाचार र शक्तिको दुरुपयोगमा शून्य सहनशीलता अपनाउनू

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई जनताको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिएका छन् । उनले नागरिकमैत्री सेवा, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई प्राथमिकतामा राख्दै प्रहरी कर्मचारीलाई जनताको हित केन्द्रमा राखेर काम गर्न आग्रह गरेका हुन् । शुक्रबार आयोजित ७१औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले प्रहरीभित्र भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातलाई कुनै […]