समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिबद्ध हुने बेला आयो : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनसँगै समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिबद्ध हुने बेला आएको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एनइए अवार्ड २०७९ वितरण कार्यक्रममा प्रचण्डले युग सुहाउँदो नेपालको आफ्नै मोडलमा मुलुकलाई विकासको बाटो तर्फ अघि बढाउनुपर्ने र यसका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताएका हुन्। प्रचण्डले देशमा नयाँ राजनीतिक वातावरण […]

सम्बन्धित सामग्री

मोहमद सलाह लिभरपुलमै प्रतिबद्ध

२२ साउन, काठमाडौं । लिभरपुलका फरवार्ड मोहमद सलाह साउदी अरेबिया जाने हल्ला चलिरहेका बेला उनका एजेन्टले उनी इंग्लिस क्लबमै प्रतिबद्ध रहेको बताएका छन् । साउदी समाचारपत्रले सलाहलाई अल इत्तेहाद क्लबले ठूलो रकम प्रस्ताव गरेको दाबी गरेको थियो । जसमा सलाहलाई १५ करोड ५० लाख पाउण्ड बराबरको रकममा दुई वर्षको सम्झौताका लागि प्रस्ताव गरिएको उल्लेख छ […]

सक्षम प्रहरी संगठनका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिवद्ध रहेको बताएका छन्।आइतबार प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गृहमन्त्री खाँणले तालिमका बेला बगाएको पसिनाले आगामी दिनमा देशमा आइपर्ने समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।उनले तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरुलाई परिणाममुखी बनाउन सफल हुने विश्वास व्यक्त गरे। गृहमन्त्री खाँणले कानुनी राज्यको स्थापन

प्रहरीको सेवा प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाण्डौ – गृहमन्त्री बालकृष्ण खाणले सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  आइतवार प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री खाणले तालिमका बेला बगाएको पसिनाले आउने दिनमा देशमा आइपर्ने समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरुलाई परिणाममुखी बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्री खाणले कानुनी रा...

चीनले खोज्यो ‘एक चीन नीति’मा प्रतिबद्ध

काठमाडौं । चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी समिति अध्यक्ष ली चान्सु नेतृत्वमा आएको टोलीले नेपाली नेतासँग ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता खोजेको छ । नेपालमा अमेरिकाको नियमित भ्रमण भइरहेका बेला चिनियाँ नेता ली चान्सुले ‘चीनप्रतिको नेपालको धारणा के हो ?’ भनी बुझेका हुन् । सन् २०१९ मा नेपाल भ्रमण गर्ने चिनियाँ राष्ट्रपति सी चिङ फिङपछिका सबैभन्दा […] The post चीनले खोज्यो ‘एक चीन नीति’मा प्रतिबद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘सरकार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रतिबद्ध छ’

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सरकार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।सर्वोच्च अदालतले सो विमानस्थल निर्माणको सबै काम रोक्न आदेश दिएका बेला मन्त्री आलेले यस्तो प्रतिबद्धता जनाएका हुन् । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यात्रुको चापलाई ध्यानमा राखेर […]

सरकारले निजगढ विमानस्थल बनाएरै छाड्छ : मन्त्री आले

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सरकार निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन प्रतिबद्ध रहेको बताएका छन्।सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला मन्त्री आलेले यस्तो प्रतिवद्धता जनाएका हुन्।बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यात्रुको चापलाई ध्यानमा राखेर सो विमानस्थल बनाउनैपर्ने अवस्था रहेको बताए।मन्त्री आलेले सो विमानस्थल

निर्वाचनको मिति सोमबार घोषणा हुन्छ : ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलि (सोमबार) बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको निर्वाचन घोषणा हुने बताएका छन् । निर्वाचनको मिति घोषणामा सरकारले आलटाल गरिरहेको भन्दै आलोचना भइरहेका बेला मन्त्री कार्कीले मिति घोषणमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। सोमबार मन्त्रिपरिषद्को बैठक बसेर जेठ ४ गने चुनाव गर्न निर्णय गरिन्छु मन्त्री […]

सरकारी अस्पताललाई सर्वसाधारणमैत्री बनाउन लागौं : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धताअनुसार सरकारी अस्पतालको सेवा सहज, सरल र र गुणस्तरीय बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने चारवटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँगको बैठकमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले सो प्रतिबद्धता जनाएका हुन् । । उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालको स्तरोन्नतिका लागि सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्ने योजनाहरु समेत आग्रह गरे  ।बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरका