काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धताअनुसार सरकारी अस्पतालको सेवा सहज, सरल र र गुणस्तरीय बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने चारवटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँगको बैठकमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले सो प्रतिबद्धता जनाएका हुन् । । उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालको स्तरोन्नतिका लागि सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्ने योजनाहरु समेत आग्रह गरे ।बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरका