पशुपतिनाथमा सतबिज छर्ने भक्तजनको भिड (तस्बिरहरू)

काठमाडौं ।  बालाचतुर्दशी पर्वका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा बिहीबार रातभर जाग्राम बसे दिवङ्गत भएका पितृका नाममा दीप बालेर बस्नेहरूको भिड लागेको छ । मार्गशीर्षकृष्ण त्रयोदशीको बेलुकी पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप वाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छरिन्छ । यसो गरेमा दिवङ्गत पितृको...

सम्बन्धित सामग्री

गलेश्वरमा दर्शनार्थीको भिड

हिमाली जिल्ला म्याग्दीको पवित्र तीर्थस्थल गलेश्वरधाममा आफ्ना दिवङ्गत पितृहरूको नाउँमा सतबिज छर्नेको बिहानैदेखि भिड लागेको छ ।

रातभर बत्ती बालेर जाग्राम बसेकाहरुले डोलेश्वरमा बिहानै छरे सतबिज

भक्तपुर : बाला चतुर्दशीमा भक्तपुरको डोलेश्वर मन्दिरमा रातिदेखि नै मानिसको भिड थियो। पितृहरुको स्मृतिमा सातथरी बीउ अर्थात् सतबिज छर्नेहरुको बिहानैदेखि भिड थियो यहाँ। राति बत्ती बालेर जाग्राम बसेकाहरुले बिहान सतबिज छरेर भोज गरेपछि यो पर्व सकिन्छ। भक्तपुरको डोलेश्वरमा सतबिज छर्दाको दृष्य हेर्नुस् :

शिवालय वरिपरि सतबिज छर्नेको भिड, पशुपतिमा बाला चतुर्दशीको हेर्नुस् दृश्य

काठमाडौं : आज बाला चतुर्दशी। दिवंगत पितृको नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा सतबीज छर्ने दिन पनि। यसका लागि सोमवार साँझबाटै मानिसहरु पशुपति मन्दिर क्षेत्र आइपुग्छन्। त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ। बाला चतुर्दशीका अवसरमा देशभरका शिवालयमा वैदिक सनातन धर्मावलम्बीले दिवङ्गत पितृका नाममा दीपदान गरी शतबीज…

बाला चतुर्दशीको फरक दृष्य : कठ्याङ्ग्रिँदो जाडोमा आनन्दको वाग्मतीमा डुबुल्की

अरु बेला पशुपतिमा पानी बेच्ने आनन्द यादवको आजको दिनचर्या भने फरक थियो। पानी बेचेर गुजारा गर्ने उनी आज भने पानीमा निर्धक्क चोबलिँदै थिए। काठमाडौं चिसिएको बेला वाग्मतीको पानी छोइसक्नु छैन। तर, उनमा त्यसको पर्वाह देखिएन। बाला चतुर्दशीमा आज सतबिज छर्नेहरुको पशुपतिमा राम्रै भिड थियो। त्यही भिड आनन्दका लागि गजबको

शिवालय वरिपरि सतबिज छर्नेको भिड, डोलेश्वरमा बाला चतुर्दशीको हेर्नुस् दृष्य

भक्तपुर : बाला चतुर्दशीमा भक्तपुरको डोलेश्वर मन्दिरमा रातिदेखि नै मानिसको भिड थियो। पितृहरुको स्मृतिमा सातथरी बीउ अर्थात् सतबिज छर्नेहरुको बिहानैदेखि भिड थियो यहाँ। राति बत्ती बालेर जाग्राम बसेकाहरुले बिहान सतबिज छरेर भोज गरेपछि यो पर्व सकिन्छ। कोरोना भाइरसका कारण मन्दिरहरुमा भिड रोक्नका लागि पहिलेदेखि नै पहल भइरहेकाले यसपाला श्रद्धालुहरुको