शिवालय वरिपरि सतबिज छर्नेको भिड, डोलेश्वरमा बाला चतुर्दशीको हेर्नुस् दृष्य

भक्तपुर : बाला चतुर्दशीमा भक्तपुरको डोलेश्वर मन्दिरमा रातिदेखि नै मानिसको भिड थियो। पितृहरुको स्मृतिमा सातथरी बीउ अर्थात् सतबिज छर्नेहरुको बिहानैदेखि भिड थियो यहाँ। राति बत्ती बालेर जाग्राम बसेकाहरुले बिहान सतबिज छरेर भोज गरेपछि यो पर्व सकिन्छ। कोरोना भाइरसका कारण मन्दिरहरुमा भिड रोक्नका लागि पहिलेदेखि नै पहल भइरहेकाले यसपाला श्रद्धालुहरुको

सम्बन्धित सामग्री

शिवालय वरिपरि सतबिज छर्नेको भिड, पशुपतिमा बाला चतुर्दशीको हेर्नुस् दृश्य

काठमाडौं : आज बाला चतुर्दशी। दिवंगत पितृको नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा सतबीज छर्ने दिन पनि। यसका लागि सोमवार साँझबाटै मानिसहरु पशुपति मन्दिर क्षेत्र आइपुग्छन्। त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ। बाला चतुर्दशीका अवसरमा देशभरका शिवालयमा वैदिक सनातन धर्मावलम्बीले दिवङ्गत पितृका नाममा दीपदान गरी शतबीज…