१५ महिनादेखि कोरिया रोजगारी बन्द,  १० हजार अन्योलमा

आम्दानीका हिसाबले आकर्षक गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाको रोजगारी अझै खुल्ने सुरसार छैन। १५ महिनादेखि कोरिया रोजगारी बन्द छ। कोरिया रोजगारी स्थगित हुँदा रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका करिब १० हजार अन्योलमा परेका छन्। पहिलो लहरको कोरोना महामारी फैलिएको बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया सरकारले बन्द गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी बताउँछन्। ‘सुरुमा कोरियामा कोरोना महामारी फैलिएको भन्दै नेपाली पक्षले भाष

सम्बन्धित सामग्री

कोरियामा रोजगारी तत्काल खुल्ने सम्भावना कम

नेपालीको आकर्षक श्रम गन्तव्य दक्षिण कोरियाको रोजगारी तत्काल खुल्ने अवस्था देखिएको छैन । झन्डै १७ महिनादेखि कोरियामा नेपाली श्रमिकलाई प्रवेश गराउन सहजीकरणका लागि ईपीएस नेपाल र कोरियाली पक्षले प्रयास गरिरहेको भए पनि तत्काल जाने सम्भावना नदेखिएको हो । कोरिया रोजगारी स्थगित हुँदा रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका झन्डै १० हजार युवा अन्योलमा छन् ।

१५ महिनादेखि कोरिया रोजगारी बन्द, १० हजार अन्योलमा

काठमाडौं, असार ४ । आम्दानीका हिसाबले आकर्षक गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाको रोजगारी अझै खुल्ने सुरसार छैन। १५ महिनादेखि कोरिया रोजगारी बन्द छ। कोरिया रोजगारी स्थगित हुँदा रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका करिब १० हजार अन्योलमा परेका छन्। पहिलो लहरको कोरोना महामारी फैलिएको बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया […]

भाषा परीक्षा उत्तीर्ण गरेका १० हजार कोरिया जान पाएनन्

एक वर्षदेखि बन्द कोरिया रोजगारी सुचारु गर्ने प्रयासका लागि उनी एपिएस पीडित समूह बनाएर कहिले वैदेशिक रोजगार विभाग त कहिले विभिन्न मन्त्रालयमा पुग्ने गर्छन्।

कोरिया रोजगारी सुरु गर्न सकस : अझै एक महिना लाग्ने

काठमान्डाैं भाषा परीक्षा उत्तीर्ण गरे पनि १० हजार बढी युवायुवती जान नपाएको कोरिया रोजगारी तत्काल सुरु नहुने भएको छ । कोरोना महामारी सुरु भएलगत्तै नेपाल र पछिल्लोपटक कोरियन सरकारका कारण बन्द कोरिया रोजगारी सुचारु गर्न आवाज उठ्दै आए पनि अझै प्रक्रिया मिलाउन बाँकी रहेकाले तत्काल सुरु नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो... The post कोरिया रोजगारी सुरु गर्न सकस : अझै एक महिना लाग्ने appeared first on Purbeli News.

कोरिया रोजगारी सुरु गर्न सकस : अझै एक महिना लाग्ने

भाषा परीक्षा उत्तीर्ण गरे पनि १० हजार बढी युवायुवती जान नपाएको कोरिया रोजगारी तत्काल सुरु नहुने भएको छ । कोरोना महामारी सुरु भएलगत्तै नेपाल र पछिल्लोपटक कोरियन सरकारका कारण बन्द कोरिया रोजगारी सुचारु गर्न आवाज उठ्दै आए पनि अझै प्रक्रिया मिलाउन बाँकी रहेकाले तत्काल सुरु नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।श्रममन्त्री गौरीशंकर चौधरीले कोरिया सरकारको माग अनुसार पूर्वाधारको काम गर्न केही आवश्यक पर्ने भएकाले कम्तीमा एक महिनायता कोरिया रोजगारी सुचारु नहुने बताए । पछिल्ल