पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आन्दोलनरत पक्षलाई वार्तामा आउन गरेको आह्वान भ्रष्टाचार लुकाउने दुष्प्रयास भएको बताएको छ। सोमबार अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलनमार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै फोरमले यस्तो...