भोलिको संसद बैठकमा कसरी प्रस्तुत हुन्छ एमाले ?

काठमाडौं, २४ भदौ :  भोलि (शुक्रबार) बस्ने प्रतिनिधि सभाको बैठक पनि सहजै संचालन हुने संभावना देखिदैन । भोलि दिउसो १ बजे बस्ने गरी बोलाइएको संसद बैठक पनि अवरोध गर्ने तयारीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छ । एमालेको विरोधका कारण बुधबार तीनपटक सम्म संचालन हुन नसकेर सभामुखले बैठक भोलिका लागि बोलाएका छन् । एमाले प्रमुख […]

सम्बन्धित सामग्री

एमालेले दोश्रो पटक गर्यो संसद बैठक बहिष्कार, विनियोजन विधेयक २०७९ बहुमतले पारित

प्रमुख प्रतिपक्षी दल एमालेको संसद बहिष्कारका बीच विनियोजन विधेयक २०७९ पारित भएको छ । प्रतिनिधिसभा बैठकमा बिहीबार अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्ताव बहुमतले पारित गरेको हो ।   त्यसअघि विनियोजन विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई समय दिएपछि एमाले सांसद गोकर्ण विष्टले समय मागेर एमालेको धारणा राखेका थिए । उनले अर्थमन्त्रीले बाहिरी ब्यक्ति मन्त्रालय लगेर करका दरमा हेरफेर गरेको आरोप लगाउँदै एमालेले मन्त्री शर्माको राजीनामा मागिर

एमाले अध्यक्ष ओलीले संसदमा आज नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने

काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दैछ।  बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने  संसद सचिवालयले जनाएको छ।संसदमा गत मंगलबार संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमाथि आजबाट छलफल हुने छ।  आज हुने सम्भावित कार्यसूचीअनुसार जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रमाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नेछन्। त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि टिप्प

एमाले संसदीय दलको बैठक बस्दै

नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । बैठक बुधबार तीन बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङले बताए ।उनका अनुसार बैठकमा मंगलबार संघीय संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममाथि कसरी प्रस्तुत हुने विषयमा छलफल हुने छ । नीति तथा कार्यक्रममाथि बिहीबारदेखि छलफल हुने छ ।

संसद बैठक : अवरोधको नीतिबारे छलफलमा एमाले

आजदेखि सुरु हुने प्रतिनिधि सभाको बैठकमा कस्तो भूमिका निर्वाह गर्ने भन्ने बारेमा एमालेले छलफल थालेको छ । दिउँसो ४ बजे सुरु हुने बजेट अधिवेशन पहिले झै अवरोध गर्ने वा अन्य विकल्पमा जाने भन्नेबारेमा निर्णय गरिसकेको छैन ।अगामी संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा पार्टीमा छलफल भइरहेको र त्यसबारे निर्णय भइनसकेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले रातोपाटीलाई जानकारी दिए । आज दिउँसो साढे २ बजेदेखि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सहभागी नहुने एमाले सचेतक शान्त

सभामुख–एमाले विवादको चपेटामा संसद् : के होला मिलनबिन्दु ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरको अवरोधका कारण संसद सहज रुपमा सुचारु हुन सकेको छैन । संसद बैठकमा एमाले सांसदहरुको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले ‘जबरजस्ती’ संसद चलाइरहेका छन् । प्रमुख प्रतिपक्षको रचनात्मक भूमिका सांसदमा हुनु पर्ने भए पनि एमाले संसदमा आक्रामक रुपमा प्रस्तुत भएको छ । जसका कारण संसदमा नियमित रुपमा सभामुख […] The post सभामुख–एमाले विवादको चपेटामा संसद् : के होला मिलनबिन्दु ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

संसद् बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी जारी छ । आर्थिकसम्बन्धी विभिन्न अध्यादेश प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी परेको हो । अर्थमन्त्री शर्मालाई अध्यादेश प्रस्तुत गर्नबाट रोक्न एमाले सांसद रोस्ट्रममा उक्लिन थालेपछि मर्यादापालक रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल भएको हो । The post संसद् बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमाले संसदीय दलको बैठक आज

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आजलाई बोलाएको छ। आजैका लागि संसद् अधिवेशन आह्वान भएपछि संसद बैठकमा प्रस्तुत गर्ने एजेण्डाका विषयमा छलफल गर्न बिहान ९ बजेलाई बैठक बोलाइएको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने छ । बैठकमा संसदमा कसरी प्रस्तुत हुने […]

एमाले संसदीय दलको बैठक बानेश्वरमा सुरु, नेपाल पक्षद्वारा बहिष्कार

काठमाडौं : नेकपा (एमाले)को संसदीय दलको बैठक नयाँ वानेश्वर स्थित संसद भवनको लोत्से हलमा सुरु भएको छ। पार्टी अध्यक्ष तथा संसदीय दलका नेता ओलीले बोलाएको बैठकमा प्रतिनिधि सभाको बैठकमा एमालेका सांसद कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भइरहेको बताइएको छ। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २३ जना सांसदहरुले भने बैठक…