काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय चुनावमा हार्न योग्य दल नेकपा एमाले भएको टिप्पणी गरेका छन् । दुई पटक संसद विघटन गरेर विसंगति भित्र्याउने मूल दोषी एमाले भएको उनको तर्क छ । सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिले सोमबार काठमाडौँमा गरेको अन्तर्क्रियामा महामन्त्री थापाले भने, ‘संसद पटक पटक विघटन गर्ने एमाले हो । उसले दण्ड पाउनुपर्छ […]