वीरगञ्जमा नक्कली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पाँचजना पक्राउ

बारा प्रहरीले नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पाँचजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका–३ बस्ने वर्ष ४४ का रामचन्द्र महतो कोइरी, जिल्ला बारा परवानीपुर गाउँपालिका–५ बस्ने सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, जिल्ला पर्सा वीरगञ्ज …

सम्बन्धित सामग्री

नक्कली नोट कारोबार गर्ने पक्राउ

जनकपुरधाम  । मधेश प्रदेशमा गत साउनयता प्रहरीले ६६ लाख ७२ हजार ५०० रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ । सोही अवधिमा २ हजार २०० रुपैयाँ भारतीय नक्कली नोट समेत बरामद भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले बताएको छ । नक्कली नोट कारोबारमा संलग्न २७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको प्रदेश प्रहरीले जानकारी दिएको छ । धनुषाबाहेक मधेशका सात जिल्लामा नक्कली नोट कारोबार गर्नेविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले बताएको छ । नक्कली नोट कारोबार अभियोगमा प्रहरीले ४० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८ जना पुरुष र दुईजना महिला रहेका छन् । ती सबै नेपाली नागरिक रहेको प्रहरीको भनाइ छ । त्यस्तै नक्कली नोट कारोबार अभियोगमा प्रहरीले आठजना विदेशी नागरिकलाई समेत पक्राउ गरेको छ ।

पर्सामा नक्कली नोटसहित दुई पक्राउ

पर्सा प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेका आरोपमा दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई नगरपालिका–८ बस्ने २० वर्षीय अजय सहनी छन् । पर्सा जगरनाथपुर गाउँपालिका–६ स्थित लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली रु एक हजार दरका नोट साट्दै …

नक्कली नोटसहित दुईजना पक्राउ

वीरगञ्ज : नक्कली नोट कारोबार गरेको आरोपमा पर्सा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।बहुदरमाई नगरपालिका–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वा सुगौली गाउँपालिका घर भई हाल बहुदरमाई नगरपालिका–८ बस्ने २० वर्षीय अजय सहनी पक्राउ परेका हुन्।जगरनाथपुर गाउँपालिका–६ स्थित लागेको दुर्गा भगवती मेलामा नोट साट्दै गरेको अवस्थामा उनीहरूलाई २० थान एक हजारको नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो। नक्कली नोट साटिरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले खोजी गर्दै ज

नक्कली नोटसहित दुईजना पक्राउ

काठमाडौँ। नक्कली नोटसहित दुईजना पक्राउ परेका छन् । पर्सा प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेको आरोपमा दुई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई नगरपालिका–८ बस्ने २० वर्षीय अजय सहनी छन् । पर्सा जगरनाथपुर गाउँपालिका–६ स्थित लागेको दुर्गा भगवती मेलामा […]

पर्सामा नक्कली नोटसहित २ जना पक्राउ

१७ जेठ, वीरगञ्ज । प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेका आरोपमा दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई नगरपालिका-८ बस्ने २० वर्षीय अजय सहनी छन् । पर्सा जगरनाथपुर गाउँपालिका-६ स्थित लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली रु एक हजार […]

पर्सामा नक्कली नोटसहित दुईजना पक्राउ

काठमाडाैँ- पर्सा प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेका आरोपमा दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई नगरपालिका-८ बस्ने २० वर्षीय अजय सहनी रहेका छन्। पर्सा जगरनाथपुर गाउँपालिका-६ स्थित लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली एक हजार दरका नोट साट्दै गरेको […]

नक्कली नोट कारोबार गरेको आशंकामा युवक पक्राउ

सर्लाहीको गोडैता नगरपालिकाबाट नक्कली नोटको कारोबार गरेको आशंकामा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । गोडैता–८ स्थित गोडैता बजारबाट ४ थान हजारका थान नोटसहित भारत सितामढी रनौली–१० घर भएका २२ वर्षीय सरोजकुमार बैठालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।उक्त स्थानमा सो नगरपालिका–५ रामबन घर भई पार्चुनको पसल गरी बस्ने सुजित यादवको पसलमा बैठाले सामान किन्दा दिएको नोट शंकास्पद रहेको बताइएको छ । नक्कली नोट कारोबार गरेको सूचना पाएपछि चौकी गौडेताबाट खटिएको प्रहरील

दुई करोड बराबरको नक्कली रुपैयाँ बजारमा भएको अनुमान

काठमाडौं, माघ २३ । नेपाली बजारमा नक्कली नोटका कारोबारी धेरै भएको प्रहरीको अनुमान छ। नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो। प्रहरीले सोही सालको जेठ २ गते दुई करोड ६० लाख ६३ हजार रुपैयाँबराबरको नक्कली नोटसहित काठमाडौंबाट ६ जना, असोज २३ गते काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँबराबरको […]

नक्कली नोटको बिगबिगी, दुई करोडबराबरका फर्जी रुपैयाँ बजारमा

नेपाली बजारमा नक्कली नोटका कारोबारी धेरै भएको प्रहरीको अनुमान छ । नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो । प्रहरीले सोही सालको जेठ २ गते दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित काठमाडौंबाट ६ जना, असोज २३ गते काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँबराबरको नक्कली नोटसहित १ जना, असोज २६ गते रत्नपार्कबाट १० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित १ जना, कात्तिक ४ गते काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार बराबरको नक्कली रुपैयाँसहित ५ जन

भारतीय र नेपाली नक्कली नोट कारोबार गरेको आरोपमा दुई जना पक्राउ

नवलपरासी (पश्चिम)  प्रहरीले  नेपाली र भारतीय नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ । सदरमुकाम परासीस्थित केही पसलमा नक्कली नोट सटही गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) बाट खटिएको प्रहरी टोलीले नक्कली नोटको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा  लुम्बिनी  साँस्कृतिक नगरपालिका –१२ बस्ने रसिद मोहम्मद र कपिलवस्तुको  शुद्धोधन गाँउपालिका –२ नन्दपुर बस्ने जमाल मुसलमान  रहेका छन् ।उनीहरुलाई  नवलप