काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सोमबार लिने भनिएको विश्वासको मतमा जसपाका ७ जना सांसदलाई सहभागी नगराउन सर्वोच्च अदालत पुगेका छन् ।
यादवले आजै सर्वोच्च अदालतमा प्रधानमन्त्रीले जेठ ७ गते लिने भनेको विश्वासको मतमा जसपाका ७ सांसदलाई सहभागी नगरा...