निर्माण, उत्पादनमूलक उद्योग, थोक तथा खुद्रा व्यापार संकुचित

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि जम्मा २ दशमलव १६ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा पेस गर्नुभएको २०७९/८० को आर्थिक सर्वेक्षणमा सो अनुमान गरिएको हो । निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन संकुचन भएपछि आर्थिक […]

सम्बन्धित सामग्री

थोक तथा खुद्रा  व्यापार क्षेत्रबाट ११ लाखलाई रोजगारी

देशभर रहेका चार लाख ९८ हजार ५८ वटा थोक तथा खुद्रा व्यापार गर्ने प्रतिष्ठानबाट ११ लाख ३० हजार ६ सय ४५ जनाले रोजगारी पाएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले ‘नेपाल व्यापार...

व्यापारिक प्रतिष्ठान ६८ प्रतिशत मात्रै दर्ता

मुलुकभित्र रहेका थोक तथा खुद्रा व्यापार गर्ने व्यापारिक प्रतिष्ठानमध्ये ६८ प्रतिशत मात्र सरकारी निकायमा दर्ता भएको तथ्य देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेपाल वितरण व्यापार सर्वेक्षण, २०७८ अनुसार मुलुकभर सञ्चालन भएका ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ता नभई सञ्चालन हुने गरेको पाइएको छ । सर्वेक्षण अनुसार मुलुकभर थोक तथा खुद्रा व्यापार गर्ने चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठान रहेका छन् ।

पुरुष वैदेशिक रोजगारीमा, पसल–व्यवसाय धान्छन् महिला

तथ्यांक अनुसार थोक तथा खुद्रा व्यापार हेर्दा कर्णाली प्रदेशमा महिला सहभागिता बढी छ । यसो हुनुमा पुरुष वैदेशिक रोजगारीमा गएको र घरमा व्यापार–व्यवसाय महिलाले धानिरहेको विश्लेषण गर्न सकिन्छ ।

नेपाल व्यापार सर्वेक्षण भन्छ- ३२ प्रतिशत व्यापारिक संस्था अवैध

मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव आठ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षण, २०७८ ले यस्तो तथ्याङ्क देखाएको …

जीडीपीमा घट्दो औद्योगिक उत्पादन

मुलुकको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सबैभन्दा बढी योगदान दिने क्षेत्र अझै पनि कृषि रहेको छ । जीडीपीमा कृषि क्षेत्रको योगदान २३.९५ प्रतिशत छ भने त्यसपछि दोस्रो नम्बरमा थोक तथा खुद्रा व्यापार रहेको छ— १६.४० । शिक्षामा राज्य र निजी क्षेत्रको व्यापक लगानीले गर्दा जीडीपीमा यसको योगदान चौथो नम्बरमा छ । तर, देश विकासक...

निर्माण, उत्पादनमूलक उद्योग, थोक तथा खुद्रा व्यापार संकुचित

काठमाडौं, जेठ १५ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि जम्मा २ दशमलव १६ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा पेस गर्नुभएको २०७९/८० को आर्थिक सर्वेक्षणमा सो अनुमान गरिएको हो । निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन संकुचन […]